One Year B.Ed., Ranipokhari
26/05/2026
सूचना !
अन्य विश्वविद्यालवाट आउनु भएका तथा ने.सं.वि.को माईग्रेशन निकाल्नु भएका छात्रा । छात्रहरुले रजिस्टेसन फाराम (नेपाल संस्कृत विश्वविद्यालय दर्ता फाराम) नभरेको र अन्य विश्वविद्यालको माईग्रेशन नवुझाएको कारणले छात्रा । छात्रहरुको परीक्षा नियन्त्रण कार्यालयवाट प्रवेश पत्र नआई परीक्षा दिन नपाएमा सबन्धित छात्रा । छात्र सोयम जिम्मेवार हुनु पर्ने व्यहोरा सबन्धित सवैलाई जानकारी गराउद छु ।
16/04/2026
सूचना !
नेपाल संस्कृत विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयको मिति २०८३।०१।०३ को सूचना अनुसार एकवर्षे शिक्षाशास्त्री कार्यक्रम (एक वर्षे वी.एड.)मा भर्ना भएका छात्रछात्राहरुले मिति २०८३ बैशाख मसान्तसम्म रजिस्टेसन फाराम (नेपाल संस्कृत विश्वविद्यालय दर्ता फाराम) भर्ने सूचना (रजिस्टेसन फाराम भरेकाले भर्नु नपर्ने तर माईग्रसन नवुझाएकाले अनिवार्य माईग्रसन वुझाउनु पर्ने छ)
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Kathmandu