WHMO
27/04/2026
एन्टवर्पलाई व्यापार र कलाका साथै मार्सल आर्ट्स जस्तो अनुशासित खेलको प्रवर्द्धकका रूपमा विश्वसामु चिनाएको छ। यसले आगामी पुस्ताका खेलाडीहरूलाई खेलकुद र जीवन दर्शनप्रति आकर्षित गर्ने अपेक्षा गरिएको छ।
बेल्जियमको प्रसिद्ध 'हीरा राजधानी' एन्टवर्पमा हालै मार्सल आर्ट्स र ऐतिहासिक गौरवको अनुपम संगम देखियो। शहरको सांस्कृतिक केन्द्र हान्जेस्टेडेनप्लाट्स (Hanzestedenplaats) स्थित संग्रहालयमा एन्टवर्प सिटी काउन्सिलको आयोजनामा क्योकुशिन कराते प्रवर्द्धनका लागि एक भव्य समारोह सम्पन्न भएको छ।
क्योकुशिन करातेका उदयमान खेलाडी सान्नी सिंहले सन् २०२६ को प्रतिष्ठित 'रुसी क्योकुशिन कराते राष्ट्रिय कप' मा नेपालको तर्फबाट सहभागी जनाउँदै।
शिक्षा र खेलकुदको सन्तुलित जगले आज इटाखेलको सिङ्गो पुस्तालाई उज्ज्वल भविष्यतर्फ डोर्याइरहेको छ।
यस कार्यक्रमले खेल क्षेत्रका दिग्गजहरूको सहभागिताका कारण खेलाडीहरूमा थप उत्साह र प्रेरणा थप्ने कार्य गरेको छ।
सन् २०१० सामान्य लाग्ने क्योकुशीन कराँते आज शंखरापुर इटाखेलको विकासमा एक दार्शनिक आधारस्तम्भ बन्दैछ।
खेलकूदले हामीलाई सिकाउँछ कि जीवनमा हार र जितभन्दा माथि उठेर खेल्नु नै सबैभन्दा ठूलो कला हो।
क्योकुसिन कराँतेलाई केवल शारीरिक बलको खेल नभई एक दर्शन (Philosophy) वा सिद्धान्त (Principles) को रूपमा बुझ्नु आवश्यक छ।
03/04/2026
खेलकुदलाई खेल विज्ञानसँग जोड्नु आजको अपरिहार्य आवश्यकता बनेको छ।
03/04/2026
युरोपियन क्योकुसिन कराँते सङ्गठन (EFKO) का प्रेसिडेन्ट शिहान कोएन स्पिटेल्स दृष्टिकोण अनुसार, विश्वभर क्योकुसिन कराँतेलाई व्यावसायिक र अनुशासित बनाउन प्राविधिक तालिम र ग्रेडिङ प्रणालीमा एकरूपता कायम गरी प्रशिक्षणको गुणस्तर समान राख्नु मुख्य प्राथमिकता हो।
03/04/2026
पूर्वीय सभ्यतामा गुरु पूर्णिमा केवल एक चाड नभएर हाम्रो संस्कृति, ज्ञान परम्परा र कृतज्ञताको प्रतीक हो।
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Kathmandu