पाहाडी
25/03/2026
आमामाथि नि'र्मम कु'टपिट गर्ने झापा भद्रपुर-८ का ३० वर्षीय आशिष घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बैसाखीको सहारामा हिँड्ने असहाय आमामाथि छोराले गरेको अमानवीय व्यवहारपछिको दयनीय अवस्थाकोको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि जिल्ला प्रहरी कार्यालय झापाले उनलाई पक्राउ गरेको हो।
स्थानीयका अनुसार वृद्ध आमामाथि छोरा आशिषले गर्ने यस्तो अत्याचार हालको मात्र घटना होइन। विगत दुई वर्षदेखि उनले आमालाई निरन्तर शारीरिक र मानसिक या'तना दिँदै आएको छिमेकीहरूले बताएका छन्।
25/03/2026
Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Kathmandu