Pathibhara Educational Network Pvt. Ltd
28/03/2026
नेपालको नयाँ प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ज्युलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना। 🇳🇵
देशमा सुशासन, विकास, शिक्षा र समृद्धिको नयाँ अध्याय सुरु होस् भन्ने कामना गर्दछौँ।
Pathibhara Educational Network परिवारबाट सम्माननीय प्रधानमन्त्रीज्यूलाई सफल नेतृत्वका लागि धेरै धेरै शुभकामना। ✨
08/03/2026
“Invest in Women: Accelerate Progress” नाराका साथ मनाइँदै गरेको अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा लैङ्गिक समानताको अभ्यासलाई व्यवहारमा उतार्न सबैमा प्रेरणा मिलोस्।
सम्पूर्ण दिदीबहिनीहरूमा हार्दिक शुभकामना। 🌸
#अन्तर्राष्ट्रियनारीदिवस
💐
Click here to claim your Sponsored Listing.
Contact the school
Telephone
Address
Kathmandu
44602