B Assured
29/05/2026
How excited are we??
आज बजेट भाषण २०८३/८४!
आजको दिन केवल बजेट प्रस्तुत गर्ने दिन मात्र होइन, देशको आर्थिक दिशा, रोजगारीका अवसर, व्यवसायिक वातावरण र समृद्ध नेपालको भविष्यसँग जोडिएको महत्वपूर्ण दिन हो।
हामी आशा गर्दछौं कि यस बजेटले आर्थिक वृद्धि, व्यवसाय प्रवर्द्धन, रोजगारी सिर्जना र दिगो विकासतर्फ सकारात्मक कदम चाल्नेछ।
समावेशी, व्यवहारिक र दूरदर्शी बजेटको शुभकामना।
सँगै मिलेर बनाऔं — शक्तिशाली र समृद्ध नेपाल।
Want your business to be the top-listed Business in Kathmandu?
Click here to claim your Sponsored Listing.
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Tilganga/8
Kathmandu
44600
Kathmandu
44600