Milan Rai

Milan Rai

Share

09/01/2023

सामाजिक बिषय वस्तुमा निर्माण गरिएको वेव सिरिज ‘मै राम्री’ आगामी बिहीबार (पुस २८) बाट प्रसारण हुने भएको छ । कुन्जना घिमिरेको निर्देशनमा तयार भएको वेव सिरिज ‘धुर्मुस सुन्तली’ युट्युव च्यानलबाट प्रत्येक बिहीबार साँझ ६ः४५ मा सार्वजनिक हुनेछ । नेपाली समाजमै देखिने बिषयवस्तुलाई सिरिजमा उतारिएको छ ।
वेव सिरिज मै राम्रीको दुई साता अघिनै ट्रेलर सार्वजनिक भइसकेको छ । मित्र गुरुङले सम्पादन गरेको उक्त ट्रेलरले सकारात्मक प्रतिक्रिया पाइरहेको छ । शुबिहानी फिल्मस्को ब्यानरमा निर्माण भएको सिरिजमा रामबाबु रेग्मी, गिता अधिकारी, दिनेश काफ्ले, सन्तोष बाँनिया, रेखा लिम्बु, शहिना भट्टराई, समिसन जिसी, प्रसन्न कार्की, आशिका बस्नेत, प्रमिला राई, मिलन राईको अभिनय रहेको छ ।

Want your business to be the top-listed Photography Service in Kathmandu?
Click here to claim your Sponsored Listing.

Address

Kathmandu