Public Health
10/07/2023
गत बर्ष अर्थात् २०२२ मा डेंगी बाट ५४ हजार भन्दा माथी संक्रमित भएका थिए भने ८८ जना को ज्यान गएको थियो। र मंसिर सम्म संक्रमण दर बढिरहेको थियो।
डेंगी प्राय July and August मा उच्च रुपमा फैलिने भएकाले आफु बचौं र समाज बचाउँ।
जय जनस्वास्थ्य।🙏
08/06/2023
" जुम्ला" मा काम गर्ने शुवर्ण अवसर।
१. खानेपानी सरसफाई तथा स्वच्छता संयोजक - सँख्या १
२. प्राविधिक सहजकर्ता - संख्या १
३. खानेपानी सरसफाई तथा स्वच्छता सहजकर्ता - सँख्या १
४. खानेपानी सरसफाई तथा स्वच्छता प्राविधिक - संख्या २
५. सामाजिक परिचालक- संख्या २
बाँकी तल हेर्न सक्नु हुनेछ।।
Opportunity For Public Health Public Health Future Public Health Circle
06/06/2023
Question Collection of BPH 6th sem..!
Public Health and medical services in Nepal(BPH 306.2PHMSN)..!!
Follow us..!🙏🙏
Click here to claim your Sponsored Listing.
Category
Culinary Team
Attire
Website
Address
44600