Manoj Neupane

Manoj Neupane

Share

27/01/2026

सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीहरुको हाजिरी ७ दिनभित्र पूर्ण रुपमा डिजिटल बनाउन काठमाडौँ महानजगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले शिक्षा विभाग र सूचना प्रविधि विभागलाई निर्देशन दिनुभएको छ । चालु आर्थिक वर्षमा सम्पन्न काम, थालिएका असल अभ्यासका विषयमा जानकारी लिँदै विभागीय र क्षेत्रगत कामको नतिजाका लागि नीतिगत रुपमा गर्नु पर्ने सहजीकरणका विषयमा जानकारी लिने क्रममा आज डंगोलले शिक्षा विभागका अधिकारीसँग छलफल गर्दै यस्तो निर्देशन दिनुभएको हो ।

25/01/2026

पत्रकारहरूले स्वघोसित भावि प्रधानमन्त्रीको accountability (जवाफदेहिता) खोजे । उहाँले प्रश्नको धज्जी उडाए । यस्तालाई तपाईंको सुझाव केहि छ कि ?

24/01/2026

बालनको छत्रवृत्ती लौ, विना ढेउवाके कलेज 😛😛

24/01/2026

पाथिभरा र केलकारको विषय

Want your public figure to be the top-listed Public Figure in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address

Thapagaun
Kathmandu