Lil TeeCa

Lil TeeCa

Share

12/04/2026

#मनको धनी मान्छे। यो मन सम्पत्ति सार्वजनिक गर्न मिल्दैन र मात्र हो ।😘😍

15/03/2026

दिनभरको थकान
तिम्रो सान्निध्यमा बिसाउन पाऊँ,

तिम्रो शान्त आभामा
मनका सबै कोलाहल हराऊन्।

यसरी नै
तिम्रो प्रेमिल छायामा
हरेक पल
शान्त भएर जिउन पाऊँ। ♥

#शुभरात्री 🙏
🌌🌚🌙

14/03/2026

म आफ्नो घाउ आफै सिलाएको मान्छे हु ! प्रिय 😘
त्यसैले म कसै प्रती पनि आभारी छैन!
TI KA

Want your public figure to be the top-listed Public Figure in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Address

Kathmandu