NIXON
13/09/2024
टिकटकर बिमला देउवाले गरिन देहत्याग : बुवाको मृत्युको ३ महिनामै टिकटकर बिमलाले देहत्याग गरेकी छन् । केहिदिन अघि आमासँग मरिइन्छु भनेकी बिमलाले साच्चै नै मृत्युको बाटो रोजेकी छन् ।
विमला सामाजिक सञ्जाल टिकटकमा सक्रिय थिइन्। उनको टिकटक अकाउन्टमा २ लाख २४ हजार फलोअर्स थिए। उनी डडेल्धुरा सदरमुकामस्थित महेन्द्र नमुना माध्यमिक विद्यालयमा पढ्थिन्। पारिवारिक स्रोतका अनुसार कक्षा १२ को नतिजा बिग्रिएपछि उनी तनावमा थिइन्। परिवारले आउँदो मंसिरमा उनको बिहे गर्ने तयारी पनि गरिरहेको थियो। ३ महिनाको अन्तरमा श्रीमान र छोरी गुमाउँदा बिमलाकी आमा मुर्छित् छन् 😞😞😞😞
02/01/2022
यी मानिस भ्याक्सिनबाट ब,च्न भा,गेर रुखमा चढे, उनले गरेको यस्तो ह,र्कत दु,नियाँभर भाईरल बन्यो (भिडियोस हित)
यी मानिस भ्याक्सिनबाट ब,च्न भा,गेर रुखमा चढे, उनले गरेको यस्तो ह,र्कत दु,नियाँभर भाईरल बन्यो (भि पुरा पढ्नुहोस