CHIRE

CHIRE

Share

15/08/2025

जस्तो आकाशले बादलको भार
बोक्दाबोक्दै
अन्ततः गर्जन र वर्षा फ्याँक्छ,
जस्तो बत्तीको तेल
सानो–सानो जल्दै
अन्ततः अन्धकारमा डुब्छ।
मानिस पनि त्यस्तै हो
चुपचाप पीडा सहँदै
मौन आँसु पिउँदै,
आशाको धागोमा आफ्नै
अस्तित्वलाई गाँस्दै बाँच्दो रहेछ.....!

29/04/2025
Want your public figure to be the top-listed Public Figure in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Address

Kathmandu