Master Junction

Master Junction

Share

28/05/2026

The journey of being successful, what it and follow along, ramailo plus professionalism

12/05/2026

Congratulations 🎉🎈🍾 SEE students

19/04/2026

₹५०० मा computer course, practical skill, real experience — अनि laptop lucky draw पनि! 😮

सुन्दा एकदम राम्रो लाग्छ, हैन र?

तर join गर्नु अगाडि एउटा काम गर्नुस् — त्यो institute को instructor लाई सोध्नुस्:

"Sir, तपाईं professionally कहाँ काम गर्नुभएको थियो?"
"कुन company मा? के गर्नुहुन्थ्यो?"
"Real life मा interview कसरी दिने, business कसरी गर्ने — थाहा छ?"

जवाफ राम्रो दिन सक्छन् भने — join गर्नुस्।
दिन सक्दैनन् भने — आउनुस् Master Junction।

हाम्रा केही students त्यस्तै ₹५०० को course गरेर आएका हुन् — certificate पाए, तर काम पाएनन्। Master Junction आएपछि actually काम गर्दैछन्।

हामी cheap course दिँदैनौँ।
हाम्रो team — national र international companies मा काम गरेका real professionals छन्। PM, Engineering, AI, Software — actual experience।

Seat book गर्न WhatsApp गर्नुस्: 9802342231
Limited seats — ढिलो नगर्नुस्।

06/04/2026
04/04/2026

Computer training with AI first time in Mahendranagar, best for practical learning, real life learning, it’s a success path Join now, WhatsApp: 9802342231
Limited seats!!!

30/03/2026

Come and join Master Junction and achieve early!

🚀 कक्षा ९ र ११ मै…
उनीहरूले आफ्नो पहिलो OFFICIAL PROJECT पाइसके 🎉

+2 सकेपछि होइन… Bachelor पछि होइन…
सिक्दै गर्दा नै 👨‍💻👩‍💻

यो हो real skill को power 💼🔥

Master Junction मा तपाईंले पाउनुहुन्छ 👇
✅ Computer Skills (Basic देखि Advanced सम्म)
✅ AI सँग practical project experience 🤖
✅ Internship + Job Ready Training
✅ Experience नभए पनि हुन्छ

💡 यदि उनीहरूले सक्छन् भने, तपाईं किन सक्नुहुन्न?

📍 Mahendranagar, Bhagatpur - 04
📞 9802342231

⚡ Limited Seats — Join Now


Come and directly talk to students if you have any doubts, see you 😁

30/03/2026

Only one month, come and book you seat at Master Junction

📢 सरकारको कडा निर्देशन!
SEE परीक्षाको नतिजा अब एक महिनाभित्रै सार्वजनिक गरिने भएको छ?

लामो समयदेखि पर्खिरहेका विद्यार्थी तथा अभिभावकका लागि यो ठूलो अपडेट हो। अब ढिलाइ सह्य नहुने संकेत सरकारको स्पष्ट सन्देश 👇

👉 के यो निर्णय समयमै कार्यान्वयन होला?
👉 तपाईँको विचार के छ? कमेन्ट गर्नुहोस् 💬



#नेपाल #नतिजा #शिक्षा #ताजा_समाचार

30/03/2026

A small try by students - Dikshya & Aayush Bhatt skills

29/03/2026

Proud of her journey!

Want your school to be the top-listed School/college in Kanchanpur?
Click here to claim your Sponsored Listing.

Address

Bhimdattanagar
Kanchanpur
10400