Bara Update

Bara Update

Share

Photos from Bara Update's post 08/06/2026

रास्वपाका सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ ।

08/06/2026

रास्वपा पर्साको जिल्ला सभापतिमा सांसद हरि पन्त र सुशील साह कानुले पनि उम्मेदवारी दिएका छन्।😳

08/06/2026

आज सोमबार! आराध्यदेव भगवान श्री पशुपतिनाथको आशिर्वादले तपाईंको दिन शुभ रहोस्।🙏🕉️

07/06/2026

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको खेलकुद सम्बन्धि नीति बारे जानकारी दिदै जीतपुरसिमरा उपमहानगरका मेयर राजन पौडेल ।

Photos from Bara Update's post 07/06/2026

परराष्ट्रमन्त्री शिशिर खनाल भारत भ्रमण गरेर स्वदेश फर्किएका छन् । समकक्षी भारतीय परराष्ट्र मन्त्री एस जयशंकरको निमन्त्रणमा परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली प्रस्थान गरेका थिए ।

Pic. NPL

07/06/2026

सरकारले भन्यो- आइतबारको बिदा खारेज गर्न लागिएको होइन

थप समाचार कमेन्टमा...

सरकारले भन्यो- आइतबारको बिदा खारेज गर्न लागिएको होइन - 07/06/2026

सरकारले भन्यो- आइतबारको बिदा खारेज गर्न लागिएको होइन

सरकारले भन्यो- आइतबारको बिदा खारेज गर्न लागिएको होइन - बारा, २४ जेठ । सरकारले हप्तामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिँदै आएकामा आइतबारको बिदा खारेज गर्न लागे.....

07/06/2026

वैभव सुर्यवंशी 'अहिले बच्चा नै रहेको र एक्लै पठाउन समस्या हुने' भन्दै बिसीसीआईले उनका आमाबुबालाई पनि विदेश पठाउने भएको छ।😮

07/06/2026

पुनः गृह मन्त्रालयमा फर्किने सुधन गुरुङको संकेत, भने– दुई महिना फोटो खिच्न कोही नआउनुहोला

07/06/2026

पार्टीको केन्द्रिय कार्यालय अगाडि रास्वपा बाराका नेता कार्यकर्ताहरूको धर्ना, अधिवेशन सम्पन्न भइसकेपछि विजयी घोषणा गरिएको नेतृत्वलाई मान्यता नदिई पुनः निर्वाचन गराउनु विधान र लोकतान्त्रिक प्रक्रियाविपरीत भएको आरोप | Bara Update

Want your business to be the top-listed Media Company in Kalaiya?
Click here to claim your Sponsored Listing.

Address

Bara
Kalaiya
44400