Hem bam

Hem bam

Share

31/03/2026

जतिसुकै ठुलो बोझले थिचे पनि वृक्षले फल दिने दायित्व र कर्तव्य भूल्दैन ।

22/02/2026

What a powerful shot 🔥

24/11/2025

Ronaldo is back with another tap in , dedicated to all the haters 😮‍💨

20/07/2025

Did you guy not see the referee trying to stop the pass ?

17/07/2025

Samba to find a new team 🧐

01/07/2025

What Al Hilal did to Man City

01/07/2025

Man City & Barca's nightmare

17/04/2025

प्रिय पार्टीका कार्यकर्ता ज्युहरु,
पोखराको एअरपोर्ट बनाउने क्रममा झन्डै १० अर्ब भन्दा माथी रकम हिनिमिना भएको भन्ने छानबिन समितिले निर्ष्कर्ष निकालेको छ ।

यति सम्म भएको सुन्दा र देख्दा पनि तपाईंलाई आफ्ना नेताहरू देखेर अलिकति पनि रिस उठेर आउदैन भनेको ?

हुन त बानी परिसकेको छ येति , ओमनि , वाइट बडि , भुटानी , गिरिबन्दु के के छ्न छ्न जे गरेनी कस्ले के गर्छ गरे त लग भग 80 % नेता त जेल जान्छ्न हो तेइ भयर तपाईं अब कता भन्ने हो के भ्रष्ट नेता जोगाउने कि देश जोगाउने ।

27/01/2025

राजा महेन्द्र कुख्यात अपराधि रहेछन आर्यघाट बाट हड्डी ल्याएर नख्खु जेलमा राख्नु पर्छ।

कुनै कालखण्डमा नेपालमा यस्ता खुँखार अपराधि राजा थिए। जुन राजाको नाम महेन्द्र वीर विक्रम शाह थियो
जुन राजा महेन्द्रको काण्डले नेपाली जनता मात्र होइन छिमेकि मुलक भारत र चीन समेत चकित थिए।

आखीर यति सानो राज्यमा बसेर सिमित हात हतियारले कसरी नसोचेका काण्डहरु मच्चाउँदै गएका थिए?

राजा महेन्द्रले गरेका खुँखार अपराधहरु जो यस प्रकार छन।

१- चौध अञ्चल र पचहत्तर जिल्लाको घोषणा।

२- नेपालमा भारतीय पाठ्यपुस्तक पठनपाठनमा प्रतिबन्ध।

३- भारतीय मुद्रा चलनमा रोक।

४- नेपालमा तैनाथ भारतीय सेनाका १८ पोष्टहरु मध्ये कालापानीको एउटा पोष्ट बाहेक १७ वटा पोष्टहरु २०२५ सालमा नेपाल बाट हटाउनु।

५- नेपालको जस्रोत माथी भारतीय ह‌ैकमको सदाका लागि अन्त्य गर्नु।

६- पन्चबर्षिय योजनाको सुरुवात।

७- राष्ट्र ब‌ैंक हुलाक सेवाको स्थापना।

८- भुमिसुधार व्यवस्था लागु।

९- विकेन्द्रिकरणको थालनी।

१०- मोहियानी हक २०२० साल भाद्र १ गते नयाँ मुलुकि ऐन घोषणा गरी छुवाछुत जातीय विभेद लिङ्ग विभेदबिरुद्धको नीति अख्तियार गरेका थिए। २०२१ सालमा भुमिसुधार ऐन लागु गरी जमिदार पर्था र जग्गा उन्मुलन गरी जस्को जोत उसैको मालपोत भन्ने नीति अविलम्वन गरेका थए।

११- सर्वोच्च अदालतको स्थापना।

१२- शाही नेपाली सेना र नेपाल प्रहरीको आधुनिकिकरण

१३- नेपालको मन्त्री मण्डलमा भारतीय प्रतिनिधिको अनिवार्य उपस्थितिको अन्त्य।

१४- त्रिविविको स्थापना र शिक्षाको विकास तर्फ महत्वपुर्ण कदम र कार्य। जस्ले गर्दा मानविकी र व्यवस्थापन सम्बन्धि शिक्षामा विदेश जानु पर्ने बाध्यताको अन्त्य।

१५- नेपाल एकेडेमी( आजको प्रज्ञाप्रतिष्ठान) को स्थापना हुनु भाषा-साहित्य संस्कृतको क्षेत्रमा आधाभुत कार्यको थालनी।

१६- शाही नेपाल वायु सेवा निगम २०१४ मा स्थापना अर्को महत्वपुर्ण कार्य र उपयुक्त प्रमुख संस्थाहरुको स्थापनासंगै उद्योग वाणिज्यको विकास गर्ने अन्य संस्थाहरु खडा गर्नु।

१७- पुर्व पश्चिम राजमार्ग राजा महेन्द्रको महत्वपुर्ण देन थियो। उक्त राजमार्ग नहुँदा सम्म भारतीय यातायातको परनिरभर पर्नु पर्ने बाध्यात्मकता लाई दुदृष्टि लगाएर भारतले बाधा हाल्दाहाल्दै पनि भारतको हित‌ैषी राष्ट्र रसिया संग कन्भिन्स गरी पथलया देखि ढल्केवर सम्मको सडक खण्ड रसियाको सहयोगमा निमार्ण गराएका थिए। जस्ले गर्दा भारतीय यातायातको निरभरताको अन्त्य गरेका थिए।

१८- स्वदेश भित्र नै कलकारखाना र उद्योग धन्दाहरु संचालनको थलनी गरेका थिए। जस्ले गर्दा २०२१ सालमा रसियाको सहयोग र प्रविधिमा जनकपुर चुरोट कारखाना र वीरगन्ज चिनी कारखाना संचालनमा ल्याएका थिए। २०२२ सालमा चीनको सहयोग र प्रविधिमा बाँसबारी छाला जुत्ता कारखाना संचालनमा ल्याएका थिए। २०२४ सालमा रसियाकै सहयोग र प्रविधिमा वीरगन्ज कृषि औजार केन्द्र संचालनमा ल्याएका थिए। २०२७ सालमा जर्मन सरकारको सहयोग र प्रविधिमा कृतिपुर चोभार स्थित हिमालय सिमेण्ट कारखाना संचालनमा ल्याएका थिए।

१९- कृषि विश्वविद्यालयका लागी चितवनमा सयौं बिगाहा जग्गा छुट्याइ दिएका थिए जुन जग्गा हाल किक्रेट रङ्गशालाको नाममा बाँदरको हातमा नारीवल भएको छ।

२०- २००७ साल देखि २०११ सालको बिचमा भारत सितको आर्थीक निर्भरता ९५ प्रतिसत थियो जस्लाई राजा महेन्द्रले ६० प्रतिसत भन्दा पनि तल झारेका थिए। जस्का कारणले गर्दा नेपाल अर्थतन्त्रमा आफ्नै हैसियतमा चिनिन पुग्यो।

२१- अमेरीका, ब्रिटेन र भारत संग मात्रको नेपालको सिमित कुटनीतिक सम्बन्ध बढाएर अरु ५३ राष्ट्रहरु संग मित्रता कायम गरे।

माथी उल्लेख गरिएका राजा महेन्द्रका राष्ट्रहित र जनहितका कार्यहरु गर्नु र गराउनु शोषक, सामन्त, निरङकुश, तानाशाह, फाँसीवाद, नोकरशाह र अपराध थियो भने नेपाल र नेपाली जनता लाई आज त्यस्तै शोषक, सामन्त, निरङकुश, तानाशाह, फाँसीवादी, नोकरशाह र अपराधि राष्ट्रनायक को खाँचो परेको छ।

12/12/2024

जे पाइन्छ त्यसैमा खुसि हुनु पर्छ,
गुनासो गर्न थाल्यो भने त दुखि
हुदाहुदै आधा जिन्दगि बितिसक्छ ! !
#शुभबिहानि 🙏🙏

05/11/2024

Cody Gakpo names his GOAT in football knockout 💥

Want your business to be the top-listed Gym/sports Facility in Kailali?
Click here to claim your Sponsored Listing.

Category

Website

Address

Kailali