National Advance Computer Institute &Technology

National Advance Computer Institute &Technology

Share

14/05/2026

एसईई पास हुनुहुने सम्पूर्ण बिद्यार्थीहरुमा हार्दिक बधाई तथा उज्वल भविष्यको शुभकामना ।

05/05/2026

🎓 कक्षा १२ को परीक्षा पछि सुनौलो अवसर 🎓

📢 अब केवल परीक्षा सकिने होइन,
👉 जिम्मेवारी बहन गर्ने समय पनि हो ।

आजको युग डिग्रीभन्दा बढी Skill (सीप) को आधारमा चल्ने युग हो ।
त्यसैले समयको सही उपयोग गर्दै
💻 “सीप सिकौँ, भविष्य बनाऔँ” 💻

नेश्नल एडभान्स कम्प्युटर इन्स्टिच्युट, लम्कीचुहा–२ मोतिपुर द्वारा
कक्षा १२ को परीक्षा सम्पन्न गरेका विद्यार्थीहरूका लागि
🔥 कम्प्युटर कोर्षमा २०% सम्मको बम्पर अफर 🔥

✅ अनुभवी प्रशिक्षकद्वारा गुणस्तरीय शिक्षा
✅ व्यवहारिक तथा प्रायोगिक कक्षा
✅ आधुनिक प्रविधिमा आधारित प्रशिक्षण
✅ सुलभ शुल्कमा उत्कृष्ट सुविधा
✅ सीमित समयका लागि विशेष छुट

📚 उपलब्ध कोर्षहरू:
• Computer Basic
• Diploma in Computer Application
• Graphic Design
• Accounting Package
• Computer Hardware & Technician
• Office Package
• English Language
• Online Form Training लगायत अन्य

🌟 “आजको आवश्यकता – कम्प्युटर शिक्षा र व्यावहारिक सीप” 🌟

+2 पछि खाली समय नबिताऔँ,
👉 नयाँ सीप सिकेर आत्मनिर्भर बनौँ।

📍 ठेगाना:
नेश्नल एडभान्स कम्प्युटर इन्स्टिच्युट
लम्कीचुहा नगरपालिका–२, मोतिपुर, कैलाली

📞 सम्पर्क: ९८४९९२९९०७

⏳ भर्ना खुल्ला छ — आजै सम्पर्क गर्नुहोस्!

Want your school to be the top-listed School/college in Kailali?
Click here to claim your Sponsored Listing.

Website

Address

Kailali
00977