Hamro Platform
07/02/2026
जनकपुरधाम।
07/12/2025
07/12/2025
06/12/2025
जिल्ला धनुषा बटेश्वर गाउँपालिका वार्ड नं १ टोल चित्रपुर
का २३ वर्षकी अंशु कुमारी महतो सात महिनाका गर्भवतीलाई ससुरारी पक्षले हत्या गरेको छ, माइती पक्षको भनाई।
यो घटना असोज १३ गतेका बेलुका ५ बजे घटना भएको थियो। यो घटनाको राम्ररीसंग जाँचबुझ हुनुपर्यो सुरुदेखि मांग गर्दै आएका छन तर अहिलेसम्म केही चाँसो प्रहरीले नदेखाएको माइती पक्षले आरोप लगाउँदै आएका छन।
Want your business to be the top-listed Media Company in Janakpur?
Click here to claim your Sponsored Listing.
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Janakpur