Solti Bazar Community

Solti Bazar Community

Share

29/05/2023

सूचना । सूचना । सूचना ।
भरत ताल नेपालको सबैभन्दा ठूलो मानव निर्मित ताल हो। जुन करिब ३० हेक्टर जमिनमा फैलिएको र ३५ फिटको गहिराई रहेको छ । यो सर्लाही जिल्लाको बागमती नगरपालिकामा अवस्थित छ।
एैतिहासिक १२१ बिगामा निर्मित मानब निर्मित भरत ताल निर्माणकार्य हुदै छ सबै लाइ थाहा छ । निर्माणकार्य को क्रममा उतर पट्टिकाे तालकाे भाग निर्माण गर्ने र ताल सफा गर्न पानि घटाउनु पर्ने भएकोले बिचकाे भाग मेसिनले खाेलियकाे हाे। यथार्थ कुरा तर बाहिर बजारमा भरत तालको ड्याम्म फुटयाे भनेर हल्ला चलाइएको छ। भ्रमक कुराको पछि नलाग्न सबैमा अनुरोध गर्दछु ।

.

29/06/2022

आज दहि चिउरा खाने दिन (असार १५) र राष्ट्रिय धान दिवस!! हजुरहरु सम्पुर्णलाई हार्दिक शुभकामना ♥️
सम्पुर्ण कृषकहरुप्रति सम्मान ♥️🙏

Want your business to be the top-listed Shop in Janakpur?
Click here to claim your Sponsored Listing.

Website

Address

Bagmati Muncipility/08, Solti Bazar
Janakpur