RJ Jenisha

RJ Jenisha

Share

25/04/2024

तपाईं जुन पार्टी मा आस्था राख्नु हुन्छ त्यसप्रति हाम्रो सामान छ। यसपालिकाे चुनावमा भने इलामको चियाकिसानकाे गरिब परिबारमा हुर्केको ईलामेछाेराे, सामाजसेवि नेपाली कांग्रेसको उमेदवार डम्बर खड्कालाई रुख चिन्हमा मतदान गरि विजय गराईदिनु हुन हार्दिक अनुराेध छ।काेराेना महामारीको समयमा बिधाधि, गरिवीदुखि पैसा काे अभावमा भाेकमरिकाे समयमा भएको सहयाेग ,बिरामी पर्दा पैसाको अभावमा मृत्युु मुखमा भएको सहयोग ,खेलकुदमा ,धार्मिक कार्यक्रम मन्दिर ,चर्च ,गुम्बा ,बाटाेघाटाे निर्माणमा भएको सहयोग नभुल्नु हाेला । जय नेपाल🎄🎄🎄🎄 Best of luck

03/11/2022

Follow me in tiktok ... Jenisha_pathak

Want your public figure to be the top-listed Public Figure in Ilam?
Click here to claim your Sponsored Listing.

Category

Address

Ilam