Troll Fikkal

Troll Fikkal

Share

22/06/2026

नेपालबाट भारततर्फ हुने चिया निर्यातमा देखिएका समस्याहरूको पहिचान र समाधानका लागि सरकारले एक विशेष कार्यदल गठन गरेको छ।

14/06/2026

सुर्योदय नगरपालिका ०८ कन्याम पाल्टाङ्गे स्थित डोको रिसोर्टमा कर्मचारिहरुको तुरुन्तै आवस्यकता परेको हुदा इच्छुक तपाईहरु ले चाडो भन्दा चाडो सम्पर्क गरि यस सुचनाको लाभ लिन सक्नु हुने छ । 📢📢📢‼️

👉किचेन हेल्पर : २ जना
👉वेटर : २ जना

📍स्थान : डोको रिसोर्ट कन्याम सुनपा ०८

📞📞सम्पर्क : 9814043165, 9842788100

💵💵मासिक तलब : दुई बिच आपसि समझदारिमा तय गरिने छ

👉Note: खान बस्नुको सुविधा रिसोर्ट बाट उपलब्ध गरिने छ

12/06/2026

PREDICT AND WIN 🎁🎁

ब्राजिल र मोरोक्को बिच हुन गै रहेको पहिलो गेममा गोल अनुमान गर्नुस र New pinch fashion garage बाट पुरुष्कार जित्नुस 🎁🎁

नियमहरु लागु हुने छ ।

गेम सुरु हुनु अगाडिको कमेन्टहरु मात्र मान्य हुने छ ।

यस पेजलाई अनिवार्य रुपमा फलो गरिको हुनु पर्ने छ ।

यो पोस्ट अनिवार्य रुपमा शेयर गरिएको हुनु पर्ने छ ।

Want your business to be the top-listed Media Company in Ilam?
Click here to claim your Sponsored Listing.

Website

Address

Mechi Highway
Ilam