Swarnim Model Academy
02/04/2026
आजदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (SEE) - २०८२ मा सम्मिलित हुन लाग्नुभएका हाम्रा प्यारा विद्यार्थी भाइबहिनीहरूमा धैर्य, उच्च मनोबल र पूर्ण सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछौँ।
Swarnim Model Academy
26/03/2026
Farewell cl 10
29/01/2026
बिदा सम्बन्धमा।
21/01/2026
हार्दिक निमन्त्रणा!
29/12/2025
एन्फा र जिल्ला फुटबल संघ इलाम द्वारा सञ्चालन गरेको FIFA football for school कार्यक्रम अन्तर्गत यस श्री स्वर्णिम मोडल एकाडेमी लाई १५ थान फुटबल उपलब्ध गराइदिनु भएकोमा धेरै धेरै धन्यवाद।
21/12/2025
माई नगरपालिकामा आयोजित राष्ट्रपति रनिङसिल २०८२ प्रतियोगितामा यस श्री स्वर्णिम मोडल एकेडेमीबाट विभिन्न खेलकुद विधामा दुई स्वर्ण सहित चार पदक हासिल गरी माई नगरपालिकाको १३ मावि विद्यालयहरूमा चौथो स्थान हासिल गर्न सफल भएका भाइबहिनीहरूलाई धेरै धेरै बधाई साथै आगामी दिनमा अझ प्रगतिको शुभकामना।
10/11/2025
विदा सम्बन्धमा।
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Ilam