Student Welfare Committee, MBAHS
18/05/2026
17/05/2026
विश्व उच्च रक्तचाप दिवस २०२६ को अवसरमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, विद्यार्थी कल्याणकारी समिति अन्तर्गत रहेको Health Club द्वारा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न गरिएको थियो।
उक्त कार्यक्रममा रक्तचाप परीक्षण (BP Measurement), BMI Measurement तथा Patient Counselling लगायतका स्वास्थ्यसम्बन्धी सेवाहरू प्रदान गरिएको थियो। कार्यक्रममा विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो भने सेवाग्राहीहरूले पनि उल्लेखनीय लाभ प्राप्त गरेका थिए।
यस कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं। साथै आगामी दिनहरूमा पनि यस्ता जनस्वास्थ्य प्रवर्द्धनात्मक कार्यक्रमहरूमा निरन्तर सहयोग र सहभागिताको अपेक्षा गर्दछौं।
16/05/2026
विश्व स्वास्थ्य दिवसको अवसरमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, विद्यार्थी कल्याणकारी समिति अन्तर्गत रहेको Dance and Music Club द्वारा आयोजित Reels Competition सफलतापूर्वक सम्पन्न भएको थियो। उक्त कार्यक्रममा विभिन्न संकायका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
उक्त प्रतियोगितामा निम्न टोलीहरूले उत्कृष्ट स्थान हासिल गर्न सफल भएका छन्:
🥇 1st Position: Team Hope
• Sandhya Adhikari• Serina Koirala• Shristi Kshetri• Salima Shrestha• Kamala Paudel• Bimala Neupane• Sandhya Dahal• Sandhya Ghimire• Ashika Kumari Haluwai
🥈 2nd Position: Team Genz Scientist
• Anisha Rana• Anjana Ghimire• Chudamani Sah• Pratikshya Chaudhary
🥉 3rd Position: Team Laboratory Scientist
• Pankaj Bist• Prakash Tamang• Kabikant Chaudhary• Gulshan Kushwaha• Kritika Aryal• Sushil Subedi• Swikriti Bhusal• Sebika Mijar• Braham Dev Shah
प्रतियोगितामा सहभागिता जनाउनुहुने सम्पूर्ण विद्यार्थीहरू तथा विभिन्न स्थान हासिल गर्नुहुने टोलीहरूलाई हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दछौं। साथै आगामी दिनहरूमा पनि यस्तै सक्रिय सहभागिता र सहयोगको अपेक्षासहित विद्यार्थी कल्याणकारी समिति हार्दिक कृतज्ञता प्रकट गर्दछ।
13/05/2026
Rules for Medical Quiz Competition & The Team Lists are revealed. Stay Excited for the day ☺️
11/05/2026
विद्यार्थी हित, नेतृत्व तथा सकारात्मक परिवर्तनका लागि २०८३/०१/२८ गते उपकुलपतिज्यू तथा डिनज्यूसँग विद्यार्थी कल्याणकारी समिति (SWC) कार्यसमितिको सफल बैठक सम्पन्न भयो।
07/05/2026
Notice Regarding Upcoming Medical Quiz Competition!!
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Hetauda