Makawanpur-2 Updates

Makawanpur-2 Updates

Share

30/05/2026

तमिलनाडुमा बिजुली फ्री, नेपालमा ५० युनिटमै ५ प्रतिशत भ्याटको प्रहार, नीति अध्यता अस्लामी भन्छन्– नागरिकले बत्ती बाल्न नसक्ने भए ।
हेटौंडा ।

भारतीय राज्य तमिलनाडुमा मुख्यमन्त्री विजय थलापतिले २०० युनिटसम्म बिजुली निःशुल्क गर्ने घोषणा गरिरहँदा नेपालमा भने सरकारले आगामी बजेटमार्फत ५० युनिटभन्दा बढी बिजुली बाल्ने बित्तिकै ५ प्रतिशत मूल्य अभिवृद्धि कर लगाउने निर्णय गरेको छ। बजेट भाषणमा आएको यो व्यवस्थाको अहिले चौतर्फी आलोचना भइरहेको छ।

एकातर्फ सरकार विद्युत् खपत बढाऔँ भन्दै प्रचार गर्ने, अर्कोतर्फ न्यून उपभोक्तामै करको भार थप्ने विरोधाभासपूर्ण नीति ल्याएको भन्दै नीति विज्ञ युवा आशिष अस्लामीले बजेट वक्तव्य २०८३।०८४ मा कडा प्रतिक्रिया दिएका छन्। बजेटमाथि टिप्पणी गर्दै अस्लामीले भने, २०० युनिट फ्री दिन नसके पनि कम्तीमा त्यति युनिटसम्म त भ्याट नलगाऊ सरकार ।
सरकारको यो प्रत्युत्पादक निर्णयले एलपी ग्यास विस्थापित गरी इन्डक्सन चुल्हो प्रयोग गर्न खोज्ने आम नागरिक र मध्यमवर्गीय परिवारलाई सबैभन्दा ठूलो मार पर्ने देखिएको छ।

04/05/2026

मध्यवर्ती क्षेत्रका समस्या समाधान गरेर भूमिहीनलाई लालपुर्जा दिनुपर्ने भनेर संसदमा बोलिरहन्थे महेश बर्तौला ।

04/05/2026

एकैछिन त हो ! सिनियर पत्रकार रामकुमार एलनलाई सुनौं ।

05/03/2026

यो पेजमा मकवानपुरको मतपरिणाम बारे जानकारी आउने रहेछ ।

02/03/2026

मकवानपुर क्षेत्र नं. २ का जनताको सेवा गर्ने एउटा पवित्र इच्छा लिएर तपाईंहरुको बीचमा उभिएकको छु । म महेश कुमार बर्तौलालाई आगामी फागुन २१ गते आफ्नो अमूल्य आशीर्वाद र सुर्य चिन्हमा मत दिएर सेवा गर्ने अवसर दिनुहुन विनम्र अनुरोध गर्दछु ।

02/03/2026

नेकपा (एमाले) थाहा नगर उपाध्यक्ष हेम लामा चुनावी मन्तव्य राख्नुहुंदै ।

02/03/2026

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनमा मकवानपुर-२ का युवा, शिक्षित, अनुभवी र योग्य उम्मेदवार महेश कुमार बर्तौलालाई भोट माग्नुहुंदै गोविन्दराम चेपाङ ।

Want your organization to be the top-listed Government Service in Hetauda?
Click here to claim your Sponsored Listing.

Category

Website

Address

Hetauda