Learn & Teach
नेपालको आर्थिक विकासका पक्षहरू: सूत्र: AIT-TIM
A – Agriculture (कृषि): अर्थतन्त्रको मेरुदण्ड, जसले धेरैजसो जनसंख्यालाई जीविकोपार्जन र रोजगारी दिन्छ।
I – Industry (उद्योग): कच्चा पदार्थ प्रशोधन गर्ने, मूल्य अभिवृद्धि गर्ने र ठूलो संख्यामा रोजगारी सिर्जना गर्ने क्षेत्र।
T – Tourism (पर्यटन): नेपालको प्राकृतिक सौन्दर्य र सम्पदाको उपयोग गरी वैदेशिक मुद्रा आर्जन गर्ने माध्यम।
T – Trade (व्यापार): आन्तरिक र अन्तर्राष्ट्रिय वाणिज्य जसले अर्थतन्त्रलाई चलायमान बनाउँछ।
I – Infrastructure (पूर्वाधार): सडक, विद्युत् (जलविद्युत्), र सञ्चारको विकास जसले अन्य सबै क्षेत्रलाई सहयोग गर्छ।
M – Manpower (मानव संसाधन): दक्ष जनशक्ति र वैदेशिक रोजगारीबाट प्राप्त हुने विप्रेषण (Remittance) को प्रभाव।
अर्को तरिकाबाट:
(३-क्षेत्रीय मोडल): "P-S-T" सूत्र
P – Primary Sector (प्राथमिक क्षेत्र): प्रकृतिसँग सिधै जोडिएका क्षेत्रहरू - कृषि, वन र खानी।
S – Secondary Sector (द्वितीयक क्षेत्र): उत्पादन र निर्माणका कार्यहरू - उत्पादनमूलक उद्योग, निर्माण, र विद्युत्।
T – Tertiary Sector (तृतीयक क्षेत्र): सेवामूलक कार्यहरू - पर्यटन, बैंकिङ, शिक्षा, र व्यापार।
राष्ट्रिय सुरक्षाका पक्षहरु(सुत्र :SPEECH FA ):
१. सामाजिक सुरक्षा (Social Security): जातीय, भाषिक र धार्मिक सहिष्णुता कायम गर्दै सामाजिक द्वन्द्वको न्यूनीकरण।
२. राजनीतिक सुरक्षा (Political Security): राज्यको सार्वभौमसत्ता, राजनीतिक स्थिरता र लोकतान्त्रिक मूल्य मान्यताको जगेर्ना।
३. आर्थिक सुरक्षा (Economic Security): गरिबी निवारण, रोजगारीको सुनिश्चितता र आर्थिक आत्मनिर्भरता।
४. वातावरणीय सुरक्षा (Environmental Security): जलवायु परिवर्तन, प्राकृतिक विपद् र पर्यावरणीय सन्तुलन।
५. साइबर सुरक्षा (Cyber Security) : डिजिटल सूचना, डाटा र सञ्चार प्रणालीको रक्षा!
६. स्वास्थ्य सुरक्षा (Health Security): संक्रामक रोग, महामारी र आधारभूत स्वास्थ्य सेवामा पहुँच।
७. खाद्य सुरक्षा (Food Security) : सबै नागरिकका लागि पर्याप्त र पौष्टिक खानाको उपलब्धता।
८. सैन्य सुरक्षा (Armed Security) : बाह्य आक्रमणबाट बचाउ र सीमा रक्षा!
काठमाडौं –७ Election count update 🗳️
• 🔔 घण्टी: गणेश पराजुली - 1,481
• 🌳 रुख: प्रमोद हरि गुरागाई - 282
• 🌞 सूर्य: प्रकाश श्रेष्ठ - 308
मतगणना जारी…
Click here to claim your Sponsored Listing.
Category
Contact the public figure
Telephone
Address
Hetauda Bazar