Design with T
10/08/2024
मावि लाइसेन्स भिड्न क-कसले पाउने ????
१) B.Ed. जुनसुकै विषयले पाइन्छ ।
२) BBS, BBA ले पाइन्छ ।
३) B.Sc. ले पाइन्छ ।
४) B.A. (Major Math / English) ले पाइन्छ ।
५) Computer मा Bachelor ले पाइन्छ ।
६) B.E. (Civil / Electrical) ले पाइन्छ ।
७) Animal Science मा Bachelor ले पाइन्छ ।
८) बाली विज्ञानमा स्नातक गरेकाले पाइन्छ ।
नोट : B.Ed. बाहेककाले लाइसेन्स निकालेपछि स्थायी नियुक्ति भएको मितिले ५ वर्षभित्र 1 Yr B.Ed. गरिसक्नुपर्ने छ ।
ओलि,प्रचन्ड,देउवा हुँदै जनता अब दुर्गा प्रसाईं को पछाडी पछाडी ।।।।
ब्यबस्था खराब कि मान्छे खराब ????????
#अन्धभक्त
लोकसेवा को लागि प्रश्न :
नेपाललाइ केस्ले चिनायको हो ?
उत्तर : tiktok ले 🤣
20/09/2021
Work on progress😊
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Ghorahi