Shankar Malla

Shankar Malla

Share

27/06/2025

SEE नतिजा सार्वजनिक, ६१.८१% विद्यार्थी उत्तीर्ण

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (SEE) को नतिजा सार्वजनिक गरेको छ। सार्वजनिक नतिजा अनुसार कुल ६१.८१ प्रतिशत विद्यार्थी परीक्षामा सफल भएका छन्।

विद्यार्थीहरूको GPA विवरण यस्तो छ:
🔹 ३.६–४.० GPA : ४८,१७७ जना
🔹 ३.२–३.६ GPA : ८१,३८५ जना
🔹 २.८–३.२ GPA : ८९,१२४ जना
🔹 २.४–२.८ GPA : ४८,४७९ जना
🔹 २.०–२.४ GPA : ४,१२६ जना
🔹 १.६–२.० GPA : ८ जना

Want your public figure to be the top-listed Public Figure in Doti?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address

Doti