Share Market beginning basic knowledge updated

Share Market  beginning basic  knowledge  updated

Share

16/12/2023

👂👂💚✅पुस महिना को ब्याजदर 2080/09/01

06/06/2022

✍️🔊🔊🔊🔊🔊🔊🇳🇵🇳🇵घटदो बजारमा कसरी लगानी गर्ने?????????🕰🕰🕰🕰
घटदो सेयर बजारमा एकै चोटि लगानी नगर्नुहोस । घटदो बजार बाट फाईदा लिनकोलागि लगानी योग्य पुजीको कम्तीमा २०-३०% पैसा नगद राखनुहोस ।घटदो सेयर बजारमा दैनिकी थोर-थोरै सेयर खरिद गर्दै जानुहोस तब सम्म यो खरिदलाई जारि राखनुहोस जब सम्म बजार घटन रोकिदैन । बजार घटने क्रम रोकिएर बढ्न सुरु गरेपछि सेयर खरिद कार्यलाई रोक्नुहोस ।
पोटफोलियो म्यानेजमेन्टमा ध्यान दिनुहोस् । पोटफोलियो म्यानेजमेन्ट को अर्थ सबै अन्डालाई एउटै टोकरिमा नराखनुहोस भन्ने हो । सबै अन्डा एउटै टोकरीमा राखदा केही गरि टोकरी खस्यो भने सवै अन्डा नष्ट हुन्छन । सेयर बजारमा लगानी गर्दा पनि एउटा समुहको कम्पनीमा मात्र लगानी नगरि दुई वा दुईभन्दा बढी क्षेत्रमा लगानी गरियो भने एउटा क्षेत्रमा हुने नोक्सानीलाई अर्को क्षेत्रको नाफाले क्षतिपूर्ति गराउनु अर्थात् एउटा कम्पनीको सेयरमा भएको नोक्सानीलाई अर्को कम्पनीको सेयरमा भएको नाफाबाट क्षतिपूर्ति गराउनुनै पोटफोलियो म्यानेजमेन्ट हो ।

01/06/2022

🇳🇵📌BISIC SHARE KNOWLEDGE📌 ✍️AGM(ANNUAL GENERAL MEETING) 👉AGM बार्षिक साधारण सभा भन्नाले बार्षामा एकपटक बस्ने शेयरधनीको सभा भन्ने बुझिन्छ। आर्थिक बर्षा असार मसान्तमा समाप्त हुन्छ।यसमा कम्पनिले१बर्षा भरिमा के कति नाफा नोक्सान व्यहारेको छ,पछिल्लो बर्षाको तुलनामा (PERFORMANCE)कस्तो छ भन्ने कुराहरूको जानकारी गराएको हुन्छ। ✍️BONUS SHARE 👉यदि कम्पनिले कुनै अर्थिक बर्षा राम्रो नाफा कमाएको छ भने उक्ता कम्पनिले आफ्नो शेयरधनीलाई (BONUS)को रूपमा निशुल्का शेयर प्रदान गरिन्छ भने उक्ता शेयर लाई BONUS SHARE भनिन्छ। EX:यदि तपाईं सँग कुनै कम्पनिको १०० कित्ता शेयर छ भने उक्ता कम्पनिले ३५% BONUS दियो भने १००+३५=१३५ कित्ता हु्न्छ। ✍️DIVIDENT 👉Divident भनेको नि bonus share जस्तै हो तर यहा भने शेयर सट्टामा आफुसँग भएको शेयर बराबर को%आनुसार नगत दिइन्छ।जस्तै तपाईं सँग कुनै कम्पनिको शेयर १०० कित्ता छ भने त्यस कम्पनिले २५%DIVIDENT घोषणा गरेउ भने त्यस शेयर बराबर को नगत रकम पाउनुहुन्छ। ✍️RIGHT SHARE 👉कुनै पनि कम्पनिले तात्कल कायम भएको शेयरधनीको मात्र हक लाग्ने गरि जारि गरिएको नायाँ शेयरलाई RIGHT SHARE भनिन्छ।यदि तपाईं सँग उक्ता कम्पनिको शेयर छैन भने RIGHT SHERE किन्न सक्नुहुन्ना।यदि कुनै कम्पनिले RIGHT SHARE जारी गर्दा आनुपात वा प्रतिशत मा जारी गरिन्छ।जस्तै,,,१:१अर्थात १को अनुपातमा १ वा १ बराबर १हकपदशेयर जारि गर्ने भनिएमा सो कम्पनिको १००कित्ता शेयर हुनेले कम्पनिबाट थप १००कित्ता शेयर किन्न पाउछ। 👂नोट:कुनै पनि कम्पनिले RIGHT SHARE जारी गारिसकेपछि त्यस कम्पनिको शेयर मुल्य घटद्छ।र RIGHT SHARE अनिवार्य किन्नु नै पर्छ भन्ने हुदैन।

Want your business to be the top-listed Advertising & Marketing Company in Dolakha?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address

Dolakha