Success Incorporate Pvt.Ltd

Success Incorporate Pvt.Ltd

Share

15/08/2021

Vaccancy open
यदि तपाईको लागि जागीरको आबशकता छ त यदि तपाईंलाई जागीर को आबसकत छ भने यस् SUCCESS INCORPORATE ले Vacancy खोलेको छ ।
field manager 15 जना को लागि ......
काम marketing model को हुन्छ
तलव महिनाको :- 11000 देखि माथि fixed

सम्पर्क केन्द्रीय कार्यलय चरिकोट दोलखा
personal Mobile no:- 9861652564

01/07/2021

Success incorporate Pvt को सुचना: सुचना: सुचना।

विशवमाहामारिको कारण नेपाल मा पनि कोरोना भाईरसको कारण ले गर्दा बिगत एक महिना अघि देखि कार्य बन्द भएको कारण अब यहि मिति २०७८असार ०९ गते देखि पूर्ण रूपमा कार्य सन्चालन हुने हुँदा यो सुचना प्रकाशित गरियको छ। अब success herbal Pvt . बाट बिभिन्न पदमा कमचारि नियुक्ति गर्ने भएको कारण अब success incorporate Pvt. बाट काय गरिरहेका कमचारि लाई यो सुचना प्रकाशित गरियको छ।
पद।
1)Fild manager. 7 Jana तलब सुविधा रु.१५००० हजार
२) office management.5 Jana तलब सुविधा रु.२१००० हजार
3) company management.2 Jana तलब सुविधा रु.२९५०० उनान्तीस हजार पाँच सय
4) accounting manager.2 Jana तलब सुविधारु. १९६०० उनाईस हजार छ सय
5) tour manager.3 Jana तलब सुविधारु.१६३०० सोरा हजार तिन सय
नोट:
फारम भर्ने अन्तिम मिति २०७८असार ०८ गते देखि २०७८असार २५ गते सम्म फारम दस्तुर पद अनुसार हुने छ।
नियमहरू:
१) कम्पनी मा काय गर्दा सातै वटा प्रदेश मा जानुपर्ने छ। हामि नेपाल भरि साखा रहने भएकाले फेर बदल गर्न सकिने छ।
२) कम्पनी ले तोकिएको काय गर्न सक्नु पने छ। र दियको टारगेट अनुसार काय गर्नु पर्ने छ। र अनिवार्य computer तालिम लिएकाे हुनुपर्ने छ।
नोट: अन्य कुरा कम्पनी का सस्थापक सगै कुरा गर्ने सकिने छ।

Want your business to be the top-listed Advertising & Marketing Company in Dolakha?
Click here to claim your Sponsored Listing.

Telephone

Address

Dolakha