New Vision Open Crew
17/12/2025
हार्दिक बधाई तथा शुभकामना!
यस न्यु भिजन ओपन क्र्युका रोभर STM का रूपमा क्र्युका गतिविधिहरूमा उल्लेखनीय योगदान पुर्याउँदै आउनुभएका श्री पेशल राज पराजुली ज्यूले मिति २०८२ मंसिर २५ देखि पुस १ गतेसम्म सञ्चालित ६१८ औं स्काउट मास्टर आधारभूत तालिम (BTC) सफलताका साथ सम्पन्न गरी 'स्काउट मास्टर' बन्नुभएकोमा हामी उहाँलाई हार्दिक बधाई ज्ञापन गर्दछौं।
उहाँको यो सफलताले क्र्युलाई थप उचाइमा पुर्याउने विश्वासका साथ उहाँको आगामी कार्यकाल एवं उज्ज्वल भविष्यको सुखद शुभकामना व्यक्त गर्दछौं।
17/09/2025
Gen-Z आन्दोलनका क्रममा ज्यान गुमाउनुहुने युवा बिधार्थी, सर्बसाधारण तथा सुरक्षाकर्मीहरुमा हार्दिक श्रद्धांजलि एवम् शोकाकुल परिवारजनमा हार्दिक संवेदना 🙏
16/08/2025
श्री कृष्ण जन्माष्टमी को हार्दिक मंगलमय शुभकामना । 🙏
Click here to claim your Sponsored Listing.