Samra's Home

Samra's Home

Share

19/10/2023

ऋषिमुनी चुर्णको फाइदाहरु

रक्तरोग,दम, खोकी,पlटेघर खस्ने,स्वशनलीको सोथ , मधुमेह,पिनाश,पेटपोल्ने,मुख जिब्रोको बिबिरा,नासरोग,अम्लपिट इत्यादि सन्चो गराउछ.

स्थानीय जडिबुटी बाट निर्मित हो. यदि इच्छुक मनुभा हरुले सम्पर्क गर्नु सक्नु हुन्छ.

20/02/2023

सबै जना माननीय ग्राहक वर्गहरुमा साधारण नमस्कार !! सबैको सवास्थालाई ध्यानमा राखेर हेरदा अहिले बजारमा बेचन राखिएको धेरै जसो सबै सागसब्जी रासायनिक मलको प्रयोग गरिएको पाइन्छ। त्यसैले हामिसबैजनाले सके सम्म अर्गानिक खानेकुरामा ध्यान दिनुपर्ने देखिन्छ त्यसैले हामीले आउने दिन हरुमा आफ्नै बारीमा आफै उत्पादन गरिएको हरेक सामान,उपभोकताले चाहेजस्तो उपलब्ध गराउने बिश्वस्थ जनाउछौ र तपाइहरुले पनि सेवागर्ने मौका दिनुहुनेछ भने हामीलाई बिश्वाश छ।

Want your public figure to be the top-listed Public Figure in Dharan?
Click here to claim your Sponsored Listing.

Category

Website

Address

Dharan, Sunsari
Dharan