CS Films'

CS Films'

Share

03/12/2025

0% Boost, 100% Organik Maya।
यही आधारमा CS Films आज 1 लाख Subscribersको शिखरमा उभिन सफल भयो।यो यात्रा क्यामेराको लेन्समा कैद दृश्यहरूको मात्र होइन, दर्शकहरूको विश्वास, आशीर्वाद र समर्थनले लेखिएको देन हो।
कहिले रातभरी उज्यालो monitor अगाडि पसिना बग्यो, कहिले केहि अराजक ब्यक्तित्व बाट अपहेनला, कहिले खाली भ्यू हेर्दै मनलाई सम्हाल्दै फेरि नयाँ सपना बनाइयो।
तर एउटा कुरा कहिल्यै बदलिँएन -
तपाईँहरूको साथ र भरोसा।
आजको यो पल मेरो मेहनतभन्दा पनि तपाईँहरूको मायाको विजय हो।
हृदयबाट धन्यवाद
हामीलाई साथ दिने प्रत्येक दर्शक, शुभेच्छुक र परिवारजस्ता साथीहरूलाई।
CS Films सधैं तपाईँकै लागि, तपाईँकै साथमा। 🙏❤️🎥

🤘🤘

26/08/2025

Mai Chalu

shooting kasari garinchh
full video Link : https://youtu.be/Bj3oKwhORjo

Photos from CS Films''s post 14/08/2024

छायान्कन प्रारम्भ
पैनाले भतरुवा मारे
गैनु मै रिसाइ
नुक्लिपुर सामुदायक होमस्टे कैलालि

Photos from CS Films''s post 16/03/2024

https://youtu.be/JAnWUYUJB0Y
होरी २ को अपार सफलता पछि यस बर्षको पहिलो तथा निकै मिठो मदुवा ग्रुपको थारु होरी भिडिओ खेलब होरी ३ लिएर आएका छौ। कृपया पहिले जस्तै यसलाई पनि धेरै धेरै माया गरिदिनुहोला प्रिय दर्शकमा अनुरोध गर्छु। साथै हजुरहरुको सानो सहयोग कृपया Youtube subscribe अनिबार्य गरिदिनुहोला ।
like, comment, share गरिदिनुहोला।
video link
https://youtu.be/JAnWUYUJB0Y

Want your business to be the top-listed Event Planning Service in Dhangadhi?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address

Dhangadhi
Dhangadhi
10900