Professional Skill Development And Learning Center Nepal
15/02/2022
जापानी आर्थिक दैनिक निक्केइ सिन्बुनमा प्रकाशित खबरअनुसार मार्चबाट नव प्रवेशी अन्तर्राष्ट्रिय विद्यार्थी तथा व्यवसायीहरुलाई जापान प्रवेश खुल्ला हुनेछ ।
पहिलो चरणमा प्रतिदिन १ हजार जना डिपेन्डेन्ट,बिजनेश ट्राभलर तथा विद्यार्थीहरुलाई जापान प्रवेश दिइनेछ, जसलाई क्रमिक रुपमा बढाइनेछ ।
यद्यपी यो निक्केइले निकटतम सरकारी श्रोतहरुमार्फत पाएको जानकारी र विश्लेषणका आधारमा प्रकाशित खबर हो । सरकारी स्तरबाट भने यस विषयमा आधिकारिक जानकारी आइसकेको छैन ।
Nepal In Japan को फेसबुक वालबाट साभार!!
Want your school to be the top-listed School/college in Dhangadhi?
Click here to claim your Sponsored Listing.
Click here to claim your Sponsored Listing.
Contact the school
Telephone
Website
Address
Kathmandu
Dhangadhi
44600
Dhangadhi
44600
Opening Hours
| Monday | 08:30 - 17:00 |
| Tuesday | 08:15 - 17:00 |
| Wednesday | 08:30 - 17:00 |
| Thursday | 08:30 - 17:00 |
| Friday | 08:00 - 17:00 |
| Sunday | 08:00 - 17:00 |