Hello TV

Hello TV

Share

20/06/2026

१५ वर्षीय सुशील भण्डारीको घामछाँया कथा सङ्ग्रह विमोचन

डोटी जिल्लाको सबैभन्दा विकट गाउँ बोगाटन फुडसिल गाउँपालिका ३ कोटीलामा जन्मिएका शुशिल भण्डारीले १५ वर्षको उमेरमा कथा सङ्ग्रह बजारमा ल्याएका छन् । हाल रघुनाथ आदर्श मा बि जोशीपुर कैलालीमा कक्षा १० उतिर्ण गरेका भण्डारी कक्षा ६ मा पढ्दा देखि नै कथा लेखनीमा सक्रिय रहेको बताउँछन्। कक्षा ६ देखिको निरन्तरको प्रयास पछि आज धनगढीमा उनको कथा सङ्ग्रह विमोचन भएको हो। सुदूरपश्चिम साहित्य समाजले आयोजना गरेको कार्यक्रममा विभिन्न साहित्यकारहरूको उपस्थितिमा उक्त सङ्ग्रहको विमोचन भएको हो।
१२ वटा कथा समेटिएको सङ्ग्रहमा निकै अब्बल कथाहरू समेटिएका समीक्षक तथा साहित्यकार तुलसी शर्मा र गणेश राज जोशीले बताएका छन्। यति सानो उमेरमा यत्तिको उत्कृष्ट कथा वस्तु म, उत्कृष्ट लेखाइ, उत्कृष्ट कथाको उठान र समापनले कथाकार भण्डारी देशको अब्बल कथाकार बन्ने सम्भावना रहेको समीक्षक ले बताएका छन।

19/06/2026

धनगढी बाट बैतडी जाँदै गरेको बस दुघर्टना एकजनाको घटना स्थलमा मृत्यु १० जना घाईते। थप विवरण आउन बाँकी

Want your business to be the top-listed Media Company in Dhangadhi?
Click here to claim your Sponsored Listing.

Address

Dhangadhi