Sujan Subedi
23/10/2025
Happy Vai thika🪔🪁❤️
バイ・ティカは、ティハールの最終日、つまりカルティク・シュクラの2日目に祝われる祭りです。この祭りは、姉が兄に、妹が兄に、同様に兄が姉に、兄が姉に、特別な敬意をもって祝われ、果物やお菓子などを食べさせたり、姉妹に贈り物や衣服などを贈ったりします。古代では、姉のヤムナーはこの日に感情が宿るとされていました。兄のヤマラジに特別な敬意をもってバイ・プージャを行うことには宗教的な意味があります。ヤマ・パンチャックの5日間、ヤマラジはヤムナーの家に住むと信じられています。また、この5日間にインドラ神と10人のディクパルがバリ王のために王国を出発したという伝説もあります。バイ・ティハールの日には、ランプ、カラッシュ、ガネーシャの崇拝、ヤマラジの祈願、蜂花粉、クルミ、油、ベルベットの花輪、ドゥボ・ティカ、カトゥスなどの使用などにより、兄弟姉妹の幸福、繁栄、健康、長寿への願いが体現されます。
भाइ टीका तिहारको अन्तिम दिन अर्थात् कार्तिक शुक्ल द्वितीय तिथिका दिन मनाइने पर्व हो। यो पर्व दिदीले भाइलाई र बहिनीले दाजुलाई अनि त्यसैगरी भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष मानसम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने, मेवा-मिष्ठान आदि मनपर्ने कुरा ख्वाउने, दिदी बहिनीहरूलाई दान-दक्षिणा एवं वस्त्र आदि दिने परम्परा रहेको छ। परापूर्वकालमा बहिनी यमुनाले यसै दिन आफ्नो भावना अन्तर्निहित पाइन्छ। दाजु यमराजलाई विशेष मान सम्मान गर्दै भाइपूजा गरेको धार्मिक महत्त्व छ। यमपञ्चकका पाँच दिन यमराजले यमुनाको घरमा बास गर्छन् भन्ने हाम्रो धार्मिक विश्वास छ। यी पाँच दिन इन्द्रादि दश दिक्पालले बलि राजाका लागि आफ्नो राज्य छाड्ने कथा पनि पाइन्छ। भाइ तिहारको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, दूबोको टीका, कटुस आदिको प्रयोगमा आफ्ना दिदी बहिनी र दाजुभाइको सुख-समृद्धि, अरोग्य एवं दीर्घायुको कामना अन्तर्निहित छ।
Click here to claim your Sponsored Listing.