H.Y.C
H.Y.C
panikhal
Volleyball teem
हाम्रो ब्याँस गा.पा वडा नं .6 ले दसैं तथा अन्या विभिन्न समयमा सन्चालन भएका खेलकुद ( भलिबल,क्रिकेट ,इत्यादी ) कोलागी वडा कर्यालय बाट इन्ट्री तथा अन्य शुल्क पर्दान गरिदै आइरहेको कुरा सर्बबिभिदै छ तत् सम्बन्धमा हामी यसै वडा नं .6 पनिखाल निवासी H.Y.C ले बिगत 6 बर्ष देखि पटक पटक खेलको लागि इन्ट्री फि को लागि लिखित तथा मौखिक निवेदन गर्दा पनि आज सम्म कुनै पनि समयमा सुनुवाई नभएको ले हामी हाम्रो वडा को निर्णय प्रती स्तब्ध भएका छौ तथा हामी सङा गरिने वडाको ब्यवहार प्रती हेपिएको महसुस भएको छ . एउटा महान भनाइ जस्तै "एउटा बिग्रेको को घडी ले पनि दिनमा दुई पटक सहि समय देखाउन्छ" भने जस्तै हामी हाम्रो समयको लागि मेहनत गरिरहेका छौ ।
यो कुरा अन्य जनसमुदाय लाई पनि जनकारी होस भन्ने हेतुले पोस्ट गरिएको हो - H.Y.C. पनिखाल परिवार
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Darchula