About Nepal
11/07/2026
गोल मेसिनको भिडन्त : ह्यारी केन र अर्लिङ हालान्डमध्ये तपाईं कसलाई रोज्नुहुन्छ ?
11/07/2026
कीर्तिपुर होल्डिङ सेन्टरमा सुकुम्बासी भेट्न गएका माजिद अन्सारीसहित केही जेनजीहरू प क्रा उ परेका छन्। गाडीमा चढ्न अटेरी गर्दा अन्सारीको मुखमा सामान्य चोट लागेको छ। सोही क्रममा प्रहरीले "तँ पढ, बुझेर बोल, विद्यार्थी जीवनमा राजनीति नगर्" भनी दिएको कडा अभिव्यक्ति अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ।
11/07/2026
गत भदौं २४ गतेको आ गज नीबाट ध्व स्त भएको विराटनगरको भाटभटेनी सुपरमार्केट शनिबारबाट सञ्चालनमा आएको छ ।
गणेश नेपालीको श व सुरक्षित राख्न त्रिवि अस्पताल लगियो
मध्यराति सुकुम्बासी बस्तीमा बाढी: सरकारद्वारा सकुशल उद्धार !
11/07/2026
आफैमाथि आगो लगाएपछि मृत्यु भएका मुगुका गणेश नेपालीको शव त्रिवि शिक्षण अस्पताल पठाइएको छ। शुक्रबार बेलुकी सवा १० बजेतिर शव त्रिवि शिक्षण अस्पताल पठाइएको हो । वीर अस्पतालमा लामो समयसम्म राख्ने सुविधा नभएका कारण शव सुरक्षित राख्नका लागि मात्रै त्रिवि शिक्षण अस्पताल पठाइएको छ ।
11/07/2026
१५ दिनको सरकारी आश्वासन, ३ महिनाको सास्ती कीर्तिपुरबाट अब खरिपाटी लखेटिँदै सुकुमबासी
काठमाडौँका सुकुमबासीहरूलाई स्थानान्तरण गरी राखिएको कीर्तिपुरको होल्डिङ सेन्टरमा बाढी पसेपछि त्यहाँ आश्रित परिवारहरूको बिचल्ली भएको छ । मध्यरात करिब १२ः४० बजेबाट पसेको बाढीका कारण आश्रित परिवारहरूको बिचल्ली भएको हो ।१५ दिनभित्र स्थायी व्यवस्थापन गर्ने सरकारी प्रतिबद्धता तीन महिना बितिसक्दा पनि पूरा नभएको र असुरक्षित स्थानमा राखिएको भन्दै पीडितहरूले आक्रोश व्यक्त गरेका छन् ।अचानक बाढी पसेपछि त्यहाँ रहेका बालबालिका, वृद्धवृद्धा र बिरामीहरू थप जोखिममा परेका छन् । होल्डिङ् सेन्टरमा बाढी पसेसँगै अहिले सामान निकाल्ने काम भइरहेको छ भने सुकुमबासीलाई खरिपाटी होल्डिङ सेन्टर लिएर जाने तयारी भइरहेको छ ।
गणेश नेपालीको मृ त्युलाई बहसको विषय बनाउन गलत हो : राजिब खत्री
बालेन सरकारले स्ट न्टका नाममा नागरिकको जीवन माथी खे लवाड गर्दैछ त्यसकै परिणाम गणेश नेपालीको मृ त्यु हो : ऐन महर
गणेश नेपालीको ला श माथि राजनिति गर्न खोजियो रमेश प्रसाई नगर प्रहरीले लक लगायो नेपाल प्रहरीले होइन