Bikram Pandey

Bikram Pandey

Share

26/03/2026

सम्पूर्ण नेपालीहरूमा श्रीरामनवमीको हार्दिक शुभकामना व्यक्त गर्दछु।

Photos from Bikram Pandey's post 01/03/2026

आज फाल्गुन १७ — राष्ट्रिय प्रजातन्त्र पार्टी, चितवन जिल्ला क्षेत्र नं. ३ को घरदैलो अभियानमा जनताको माया र विश्वासले उत्साह थपिएको छ।
यात्रा जारी छ, लक्ष्य जनताको साथ।

01/03/2026

देशको भविष्य बोकेका ऊर्जावान् युवाहरूको सम्मान गर्दै उनीहरूको सपना, सोच र परिवर्तनप्रतिको प्रतिबद्धता सुन्ने अवसर पाउँदा
नयाँ पुस्ताको साथ, विश्वास र ऊर्जा नै समृद्ध भविष्यको आधार हो।

Photos from Bikram Pandey's post 28/02/2026

चितवन क्षेत्र नं. ३ का उम्मेदवार दिपक थापा मगरको घरदैलो अभियानमा स्थानीय जनताको उत्साहपूर्ण साथ र आत्मीय स्वागत।
जनताको विश्वास र समर्थनले परिवर्तनको यात्रालाई अझ बलियो बनाउँदै अघि बढिरहेका छौं।

Photos from Bikram Pandey's post 26/02/2026

घरदैलो अभियानमा माडीबासीसँग भेटघाट गर्दै अपार माया र विश्वास प्राप्त भयो। यही ऊर्जा परिवर्तनको यात्राको आधार बन्नेछ।

Photos from Bikram Pandey's post 26/02/2026

राष्ट्रिय प्रजातन्त्र पार्टी चितवन क्षेत्र नं ३ का उम्मेदवार दिपक थापा मगर को चुनावी प्रचारका क्रममा माडी पुग्दा माडीबासीबाट प्राप्त आत्मीय माया र विश्वासले अझ प्रेरित बनाएको छ।माडीबासीको माया र साथले चुनावी यात्रा अझ उत्साहपूर्ण बन्यो।

Want your public figure to be the top-listed Public Figure in Chitwan?
Click here to claim your Sponsored Listing.

Category

Address

Bharatpur/10
Chitwan