Nepse King

Nepse King

Share

06/06/2026

🚨 Promoter Lock-in Expiry Alert
अबको ३ महिनाभित्र निम्न कम्पनीहरूको संस्थापक शेयरमा लगाइएको Lock-in अवधि समाप्त हुँदैछ:
⏳ RAWA – ५ दिन ⏳ NRM – १७ दिन ⏳ GCIL – १ महिना ⏳ TSHL – १ महिना ⏳ KBSH – २ महिना ⏳ MEHL – २ महिना ⏳ BGWT – ३ महिना
📌 Lock-in अवधि समाप्त हुनु भनेको अनिवार्य रूपमा बिक्री दबाब आउनु होइन। तर बजारले सम्भावित अतिरिक्त आपूर्तिलाई नजिकबाट नियालिरहेको हुन्छ।
NEPSE KING को नजरमा आगामी दिनहरूमा यी कम्पनीहरूको मूल्य, कारोबार र संस्थापक शेयरको गतिविधि चासोको विषय बन्न सक्छ।
👑 NEPSE KING✍️💪

06/06/2026

🚀 एक हप्तामा कसले उडायो बजार ? कसले खायो सबैभन्दा ठूलो झट्का ?
📈 साप्ताहिक टप गेनर 🔥 KHPL +101.06% 🔥 CFCL +24.78% 🔥 NRIC +17.45%
📉 साप्ताहिक टप लुजर ⚠️ BUNGAL -16.75% ⚠️ RLEL -13.67% ⚠️ HFIN -10.33%
शेयर बजारमा अवसर र जोखिम दुवै सँगै हिँड्छन्। गत हप्ता केही कम्पनीले लगानीकर्तालाई दोब्बरभन्दा बढी प्रतिफल दिए भने केहीले ठूलो घाटाको अनुभव गराए।
👉 तपाईंको पोर्टफोलियोमा यीमध्ये कुन स्टक थियो?

04/06/2026

बजारमा आफूले आफूलाई विज्ञ सम्झिने यक जना चम्चा ले लौ अब किन्नुहोस भन्दा सेल गर्ने अनि लौ अब सकियो भन्दा किन्दै गर्नेले जितेको छ भन्छन् को हो त्यस्तो पात्र पत्ता लगाउनुहोस् 💪

04/06/2026
21/03/2026

हाइड्रोको रेसिस्टेन्स भत्काउन लगानी क्षेत्रका दुई ठूला पुँजी वाला nifra र hidcl ले आफ्नो दर्विलो गति देखाउलान् त.अब.की बैंक नै चल्ने हुन् रिजल्ट भोलि ३ बजे सम्म धैर्य गरौं .?🤔✍️💚

Want your business to be the top-listed Finance Company in Butwal?
Click here to claim your Sponsored Listing.

Website

Address

Butwal