Dream Butwal
Vatican city कस्तो रहस्यमय देश रैछ!!!🤔🤔
02/07/2026
नेपालले पाएको पररास्ट्र नीति र अन्तरास्ट्रिय कुटनितिका चतुर खेलाडी🇳🇵🇳🇵
राजा महेन्द्र: उहाँले चीनसँग कोदारी राजमार्ग बनाएर नेपालको वैदेशिक नीतिलाई एउटै मात्र छिमेकी राष्ट्रमाथि निर्भर हुनबाट जोगाउनुभयो।
ऋषिकेश शाह: उहाँले संयुक्त राष्ट्र संघ (UN) मा विश्वका ठूला शक्ति राष्ट्रहरूका अगाडि नझुकी तटस्थ उभिएर नेपाललाई एउटा बलियो र सार्वभौम देशको रूपमा स्थापित गर्नुभयो।
विश्वेश्वरप्रसाद कोइराला: उहाँले आफ्नो उच्च कुटनीतिक क्षमताको प्रयोग गरेर चीनसँगको सगरमाथा सीमा विवादलाई बिनाकुनै युद्ध नेपालको पक्षमा सदाका लागि सुल्झाउनुभयो।
#नेपाली
#नेपालीआवाज
01/07/2026
सरकार को १०० दिन 🏋️🏋️♂️
गौरी बहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन र उच्च पदस्थको पक्राउ
- प्रगति: ९०%
२०६२/६३ देखिका उच्च पदस्थहरूको सम्पत्ति छानबिन समिति गठन -प्रगति: ७०%
यातायात कार्यालयहरूमा कर भुक्तानी र ब्लुबुक नवीकरण पूर्ण अनलाइन-प्रगति: ८५%
राहदानी, नागरिकता र लाइसेन्स घरमै पुर्याउने सरकारी कुरियर सेवा-प्रगति: ५०%
संघीय मन्त्रालयहरूको संख्या २२ बाट घटाएर १६-१७ मा झार्ने तयारी-प्रगति: ६०%
सार्वजनिक संस्थानबाट राजनीतिक नियुक्ति खारेजी र ट्रेड युनियन प्रतिबन्ध - प्रगति: ७५%
निजी तथा सार्वजनिक अस्पतालहरूमा गरिबका लागि १०% बेड निःशुल्क - प्रगति: ८०%
विद्यालय र विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाई काउन्सिल गठन - प्रगति: ५५%
सातै प्रदेशमा महिलाका लागि 'ब्लु बस' सेवा सञ्चालन प्रक्रिया -प्रगति: ४०%
सरकारी कार्यालयहरूमा विचौलिया निषेध र 'फेसलेस' सेवा प्रणाली- प्रगति: ६५%
#सरकारको१००दिन
#नेपालसरकार
***n
30/06/2026
रबिको बलियो "ब्याकप"पाएपछि पासपोर्ट काण्डमा बालेनको टीमलाइ यसरी ब्याक गराउन सफल भए शिशिर seemore...........👇️पूरा हेर्न कमेन्ट् को लिन्क मा जानुहोस
28/06/2026
vote गर्नुहोस्👎️
#राप्रपा
पुर्व पश्चिम रैल गाडी सरर🚊🚊
28/06/2026
यिनिहरुको चर्तिकला😫😫...
ए बालेन सरकार यिनिहरुलाइ चाडैं ठेगान लाउ यार🤛🤛फेरि सलबलाउन खोज्दै छन।यिनिहरुको अनुहार देखि जन्ता आजित भैसके।।।।
***nciaga
27/06/2026
ऐले सम्मकै ठुलो ऋण लिदै सरकार🔐🔑.....
काठमाडौँ उपत्यकाको यातायात र भौतिक पूर्वाधार सुधार्न नेपालले इतिहासकै सबैभन्दा ठूलो वैदेशिक ऋण लिने तयारी गरिरहेको छ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्म आइपुग्दा नेपालको कुल बाह्य ऋण १५ खर्ब ८० अर्ब रुपैयाँ पुगेको छ।
अर्थ मन्त्रालयका अनुसार नेपालले अहिलेसम्म एउटै आयोजनाका लागि लिएको सबैभन्दा ठूलो ऋण ४५ करोड अमेरिकी डलर (करिब ६८ अर्ब रुपैयाँ) हो। यो ऋण विश्व बैंकबाट 'रणनीतिक सडक सञ्जाल तथा व्यापार सुधार आयोजना' का लागि लिइएको थियो।
यस्तै, 'सडक सुधार आयोजना (पहिलो र तेस्रो)' का लागि नेपालले भारतको एक्जिम बैंकबाट ३९ करोड ३० लाख डलर (करिब ५९ अर्ब ४६ करोड रुपैयाँ) ऋण लिएको छ।
तनहुँ जलविद्युत आयोजनाका लागि भने जाइका (JICA), युरोपेली लगानी बैंक (EIB) र एसियाली विकास बैंक (ADB) बाट कुल ३६ करोड ३४ लाख डलर (करिब ५४ अर्ब ९७ करोड रुपैयाँ) ऋण जुटाइएको छ।
स्रोत: भिजिल्यान्ट नेपाल (Vigorous Nepal)
#नेपालसरकार
***n
27/06/2026
मनिश झा...
आखाले सन्सार देख्छ😎😎
तर, संसारले आखाले नै संसार देख्छ।
समयले कहिलेकाहीँ समय दिन्छ र भन्छन कि समयलाई पनि कहिलेकाहीँ समय चाहिन्छ।
26/06/2026
रास्वपाको निर्वाचित नया कार्यसमिति👈️.....
Click here to claim your Sponsored Listing.