Hello Real Estate Pvt.Ltd
Fancy bukrima aayo hai butwal devinagar chaupari ma
तिलोत्तमा शंकरपुरदेखि पूर्व दक्षिणटोला विश्व शान्ति आधारभूत विद्यालयदेखि थोरै तलतिर नेपथ्य स्कुलको नजिकै दस धूरमा बनेको तीनवटा कोठा किचन हलसँगको एकताले घर बिक्रीमा google Maps:- https://maps.app.goo.gl/5SsHCdc9RLzMBCt47?g_st=ic
13/05/2026
तिलोत्तमा शंकरपुर हाइवेदेखि पूर्वपट्टि करिब १५०० मिटरको डिस्टेन्समा १० दिनमा बनेको घर बिक्रीमा 3 BHK More information:- 9864860060 / 9742906462
Google Map :- https://maps.app.goo.gl/XMa6d2PdMRsUL5Vj8?g_st=ic
Tilottama Nayamil Premnagar
ma 1 bhk flat bhadama
तिलोत्तमा मणिग्राम हाइवेदेखि पूर्वपट्टि तीन नम्बर चोकदेखि थोरै उत्तर १० धुर पूर्व मोहडा गरेको घडेरी बिक्रीमा
01/05/2026
तिलोत्तमा ड्राइभर टोलमा नयाँ मापदण्ड अनुसार आठधुरमा बनेको पश्चिम मोहडा गरेको दुईतले घर बिक्रीमा जसमा चाहिँ फिनिसिङको लागि केही कामहरू बाँकी छ हजुरहरुले घर हेरेर मनपर्यो भने आफ्नो तरिकाले फिनिसिङ गर्न पनि मिल्यो हैन भने हामीले बिस्तारै फिनिसिङ पनि गर्दै जानेछौ Ground floor (2bhk )Top Floo(2BHK )
More Information:- 9742906462/986486060
30/04/2026
तिलोत्तमा जानकीनगरमा नयाँ मापदण्ड अनुसार 9.5 धुरमा बनेको उत्तर मोहडा गरेको २.५ तले घर बिक्रीको लागि आयो लगभग अबको एक हप्तामा कम्प्लिट फिनिसिङ हुँदैछ। Ground floor (2BHK) First floor (2BHK) Top floor (2 bedroom and Pooja Room ) Total 7 Bedroom 2 kitchen 2 hall 5 bathroom 1 Pooja room पुरा भिडियो केही दिनमा आउनेछ घर मन पर्यो भिजिट गर्न चाहनुहुन्छ भने तल नम्बर छोडिरहेका छौं दिएको नम्बरमा whatsapp गरी थप जानकारी लिनुहोला। 9742906462/9864860060
मात्र ६५ लाखमा साढे आठ धुरमा बनेको दक्षिण मोहडा गरेको घर बिक्रीमा
एक लाख रुपैयाँ धुरमा छानेर रोजेर घडेरीहरू बिक्रीमा।
Goggle location:- https://maps.app.goo.gl/JwGNcKK24jbzvBAE8?g_st=iwb
29/04/2026
Only 65 lakh बुटवल 15 सेमलार मा ८.५ धुरमा बनेको दक्षिण मोहडा गरेको घर बिक्रीमा Locations:- https://maps.app.goo.gl/xvLSAfJS7W8m8e9g8?g_st=ic
सिद्धार्थ राजमार्ग कोटीहवा देखि थोरै तलतिर र ठुटेपिपलदेखि थोरै माथितिर कटैया (Highway 🛣️)हाइवेदेखि करिब २०० मिटरको दुरीमा नयाँ मापदण्ड अनुसार नौ धुरमा बनेको पूर्व मोहडा गरेको यो दुई तले घर बिक्रीमा 5 Bedroom 2 hall 1 kitchen 4 bathroom (2 bedroom attached bathroom 🚽) More information 9864860060/9742906462 Call whatsapp available
Click here to claim your Sponsored Listing.
Category
Contact the public figure
Telephone
Website
Address
Butwal