Paicho Pasal

Paicho Pasal

Share

18/05/2026

अब घर होस् वा हाेटल
परिकारलाई मिठास बनाउने साथी, पैचो भिनेगर

13/05/2026

हार्दिक बधाई तथा शुभकामना ।। 🎉
“Pitch Your Business – Season 2” मा निर्णायक (Judge) को रूपमा सम्मानित सहभागिता जनाउनु भएको Paicho का संस्थापक तथा Managing Director आदरणीय श्री Dhurba Raj Neupane ज्युलाई हार्दिक बधाई ।।
कृषि क्षेत्रलाई प्रविधिसँग जोड्दै किसान र बजारबीच विश्वासिलो पुल निर्माण गर्ने तपाईंको योगदान प्रेरणादायी छ । नेपाली उद्यमशीलताको उत्कृष्ट उदाहरण बनेर अझ धेरै युवालाई प्रेरणा दिनुहोस् भन्ने शुभकामना ।।
Team Paicho लाई सफलताको अझ उचाइतर्फ अग्रसर रहोस् भन्ने शुभकामना ।

09/05/2026

स्याङ्जाको वालिङ नगरपालिका र पैंचो पसल प्रा. लि. बीच कृषि उत्पादन र बजारीकरणकाे लागि सम्झाैता भएकाे छ ।

सहकार्यका लागि वालिङ नगरपालिकाका प्रमुख श्री कृष्ण खाँण , उपप्रमुख कविता गैरे ज्यू लगायत सम्पुर्ण जनप्रतिनिधिहरू ज्यू प्रति हार्दिक आभार व्यक्त गर्दछाै ।

कृषि क्षेत्रमा लगानी र कृषकलाई आम्दानीकाे स्राेतकाे बाटाे देखाई दिएर सकारात्मक भूमिका निर्वाहले हामीलाई थप उत्साहित बनाएको छ ।

तपाईंहरूको साथ र सहयोगकाे अपेक्षा गर्दै पैंचो पसललाई विश्वास र भरोसा गर्नु भएकाेमा हृदयदेखि नै आभार प्रकट गर्न चाहन्छाै ।

पैचाे पसल प्रालि
बलेटक्सार, गुल्मी

Telephone