Singer prem bhujel
02/06/2024
जो भाग्यमा छैन लाख कोशिष गर फिका हुन्छ रहदैन त्यो
लेखिएको जे छ छैठौमा डोकोमा दुए पनि अडि दिन्छ त्थो
तसर्थ जे छ तिमि संग त्यसैमा रमाउन सिक ..............
31/07/2022
dilko dayari ma timrai naam koree
27/07/2022
बिभेदको अन्त्य कहिले हुने
छोरा मान्छे बर्षौ परदेश रहदा शुध्द रहने
नारी दुई दिन घर बाहिर रहदा अशुध्द रहने
ऐ बिभेदका कारण कैयौ नारीहरुको घर
बर्वाद पारेको छ यो समाजले
सोचौ र आवाज बुलन्द पारौ
बिभेदको अन्त्य गरौ ।
Want your business to be the top-listed Business in Butwal?
Click here to claim your Sponsored Listing.
Click here to claim your Sponsored Listing.
Website
Address
Chisapani , Ward No 2 , Bardaghat Municipality.
Butwal
+977
Butwal
+977