Doctor Mobile Care
10/10/2017
How To Turn On iPhone Without Using Power Button How To Turn On iPhone Without Using Power Button. simple Tutorial Showing You How To Turn On iPhone Without Using Power Button. HOW TO TURN OFF IPHONE WITHOU...
10/10/2017
How To Turn Off iPhone Without Using Power Button How To Turn Off iPhone Without Using Power Button. a simple tutorial showing you that How To Turn Off iPhone Without Using Power Button. Like Comment & Subsc...
22/10/2012
मोबाईलको ब्राउजर (Opera Mini, UC Browser Etc..) बाटै फेसबुक च्याट गर्नुहोस् | Chat With Your Facebook Friends Using Any Mobile Browser
तपाईहरु मोबाईलबाट आफ्ना फेसबुकका साथिहरुसँग Chat गर्नका लागि के गर्नुहुन्छ ? पक्कैपनि Nimbuzz, eBuddy, Mig33, FBChat, Sh Messenger आदिमध्ये कुनै वा यस्तैप्रकारका अरु कुनै Chat Applications हरु प्रयोग गर्नुहुन्छ होला । तर के तपाईलाई थाहा छ त, हामिले मोबाईलमा Web Browse गर्ने कुनै पनि Browser (Opera Mini, UC Browser, QQ browser, OVI browser etc) बाट Facebook Chat गर्ने उपाए ??
यदि थाहा छैन भने आउनुहोस् यसबारे जानकारी लिईराखौँ ।
हामीले यसका लागि माथि उल्लिखित मध्ये एक - eBuddy को वेवसाइट (eBuddy Lite Messenger) को प्रयोग गर्छौँ । हुन त chat Applications बाट chat गरिराख्ने साथीहरुका लागि यो अलिक झन्झटिलो पनि लाग्नसक्छ, तर पनि कहिलेकाहिँ आवश्यक परेको बेलामा अति उपयोगी पनि हुनसक्छ |
प्रत्येक Steps हरु यसप्रकार छन् :
1. ब्राउजर खोल्नुहोस् र www.ebuddy.com मा जानुहोस् ।
2. जब उक्त साईट खुल्छ, त्यहाँ भएका Options हरुमा रहेको Facebook Mobile मा click गर्नुहोस् ।
3. अब Log In पेज खुल्छ, आफ्नो Facebook Account को email र password राखि Log In गर्नुहोस् ।
4. त्यसपछि एउटा पेज खुल्छ, जसमा तपाईले आफ्ना Online र Offline सबै साथिहरुको नाम देख्नुहुनेछ । गाढा निलो रङको f () ले Online भएका र हल्का कालो रङको f () ले Offline भएका साथिहरुलाई जनाउँछ ।
5.अब चाहेको साथीको नाममा click गर्नुहोस् र मज्जाले chat गर्नुहोस् :)
[ Note: eBuddy Lite Messenger बाट फेसबुकमा मात्र नभएर MSN, Yahoo, Hyves, AIM, ICQ, GTalk र MySpace को Account मा Log In गरी chat गर्न सकिन्छ /
Click here to claim your Sponsored Listing.
Contact the business
Telephone
Website
Address
Opening Hours
| Monday | 08:00 - 19:00 |
| Tuesday | 08:00 - 19:00 |
| Wednesday | 08:00 - 19:00 |
| Thursday | 08:00 - 19:00 |
| Friday | 08:00 - 06:30 |
| Sunday | 08:00 - 19:00 |