MEGA Training Institute

MEGA Training Institute

Share

13/05/2026

Thankyou for choosing MEGA Training Institute for CMAT COURSE
Mrs.Anjila Shrestha
Student of New Horizon English Boarding School

13/05/2026

***Full Scholarship***

बिगत ११ वर्ष देखि Management (BBA, BBA-F, BHM, BTTM, BCA) र BCIS को Entrance तयारीको क्षेत्रमा नेपालमा सबैभन्दा धेरै बिधार्थी TU र PU (Full Scholarship) मा नाम निकाल्न सफल यस Mega training Institute मा २०८३ साल जेठ ४ गतेदेखी नयाँ कक्षा संचालन हुनेगरी CMAT Preparation मा भर्ना खुल्यो ।

हाम्रा बिशेषताहरु :
✅ GK र IQ का कक्षाहरु नेपाल सरकारका अधिकृत र नायब सुब्बा द्वारा लोकसेवा बिधिमा पढाइने ।

✅ Mathematics र English को कक्षाहरु राष्ट्र बैंकको syllebus अनुसार पढाइ हुने ।

✅ संस्थाको आफ्नै Book, Study material, old question set भएको ।

✅ Daily Muck test दुवै TU र PU दुबै model मा गराइने ।

✅ गुणस्तरिय श्रोत सामाग्री, Notes सोही दिन उपलब्ध गराइने ।

✅ बिषयविज्ञ बाट विभिन्न Seminar , गोष्ठी तथा अन्तरक्रिया आयोजना ।

🙏 🙏🙏

For more details to:
Contact : 9867179765, 9857053596

Want your school to be the top-listed School/college in Butwal?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address

Devinagar
Butwal
32907