Hindu Time
भारतीय SSB को प्रवेशप्रति स्थानीयको प्रतिरोध
भारतीय सशस्त्र सीमा बल (SSB) का सुरक्षाकर्मी हतियारसहित नेपाली भूमितर्फ प्रवेश गरेको भन्दै स्थानीय बासिन्दाले विरोध जनाएका छन्। स्थानीयको प्रतिरोधपछि भारतीय सुरक्षाकर्मी ले भागेको थियो !
जहिले पनि हाम्रो देशको सिमा सुरक्षा गर्ने हामी मधेशी मात्र हौ✊
"नेपाल कुन दुलोमा छ...", "बनेल सुदन कुन गुफामा लुके छौ", "४% मुसलमान आतंकगंग्वादी लाई मुस्लिम आयोग चाहियो, ९५% हिन्दु कहिले जागेन"
सिरहा जिल्लाको चोहर्वामा केही मुस्लिमहरुले एउटा हिन्दू परिवारकाे रातिकाे बेला छिरेर हिन्दू परिवार लाई आतंकित नै बनाएको छ..
यो घटना चाहिँ तपाईको शुक्रबार राति १० बजेको हो। यो घटना सिरहा जिल्लाको गोलबजार निर रहेको चोहर्वाकाे (नरहा गाउँपालिका) हो। २५, ३० जनाको समूहमा केही मुस्लिम समुदायका व्यक्तिहरू आएर हिन्दु परिवारका घरमा पसेर लुटपिट, मारपिट लगायत त्यो हिन्दु केटीलाई अपहरण गर्ने उद्देश्यले आएका व्यक्तिहरू खुलेआम हेर्नुस् कस्तो ताण्डव गरेका छन्। यो भिडियोमा प्रष्ट देख्न सक्नुहुन्छ। अपराह्न गर्न नसकेपछि हिन्दू केटी लाई ज्यान मार्ने गरी मारपिट गरेका छन्। यो घटना घटिसक्दा पनि कुनै चासो, कुनै सम्बन्धित निकायले अहिलेसम्म लिएका छैनन्। म हिन्दु सम्राट सेनाबाट निवेदन गर्न चाहन्छु। यस्तो जिहादी मानसिकताका व्यक्तिहरूलाई छिटोभन्दा छिटो कारबाही होस्। र पीडित परिवार लाई न्याय मिलोस् भन्ने हाम्रो चाहना छ। यदि पीडित परिवारलाई न्याय मिलेन भने यसको प्रतिकार हामीले जबर्जस्त रूपमा गर्ने नै छौ। म यही फेसबुकबाट भन्न चाहन्छु। यो यो सहनीय कुरा होइन। हाम्रो देवभूमि हिन्दु भूमिमा हिन्दु सुरक्षित छैन र हिन्दुनै पीडित भइरहेका छन्। अल्पसंख्यकद्वारा यो घोर आपत्तिजनक विषय हो। यो सामान्य विषय होइन। यो मुस्लिम माथि कारबाही हुनैपर्छ।
Video.-सामाजिक संजाल
धनुषा जिल्लाको धनौजी गाउँपालिका-५ मा मुस्लिम पारिवारिक विवादले हिंसात्मक रूप लिएको र ढुङ्गा हानाहान भएको घटना निकै दुःखद र चिन्ताजनक छ। प्राप्त जानकारी अनुसार भतिजाको विवादका कारण दुई पक्षबीच ढुङ्गा हानाहान भएको हो। स्रोतका अनुसार जिल्ला प्रहरी कार्यालय धनुषाले घटनामा संलग्न एक व्यक्तिलाई हिरासतमा लिएको छ र आवश्यक अनुसन्धान गरिरहेको छ। यद्यपि, घटनाको आधिकारिक विवरण प्रहरीले सार्वजनिक गर्न बाँकी छ। स्थानीय स्तरमा, सामान्य विवाद हिंसात्मक बन्दै जानु समाजको लागि चिन्ताको विषय बन्दै गएको छ।
काठमाडौं जिल्लाका सिडियोले गणेशका दाइलाई यसरी दिईएका थिए दबाव
सांसद आर्यन राईलाई माईतिघर बाट ल"खेटे राजावादीले: "गाई का"ट्न पाइँदैन, पृथ्वीनारायणको सालिकमा ला"त हा"न्नेलाई छो"ड्दैनौँ!" भन्दै गरे नारावाजि
गाई काटेर खानुपर्छ भन्ने पृथ्वीनारायण शाहको फोटो लाताले कुचल्ने पास्टर लाई लखेटेछ उठ्नुपर्ने लात्तै लाताले ........
゚viralシ
गाई नेपालको राष्ट्रिय जनावर यथावत् राख्न जोडदार मांग।
हाल सार्वजनिक रुपमा राष्ट्रिय जनावर गाईको सट्टा गैंडा बनाउने विषयमा तथाकथित आदिवासी जनजाति आयोगको केहि व्यक्तिहरुद्वारा उठाइएको षड्यंत्रपूर्वक प्रस्तावप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। नेपाल युगो युग प्राचीनकालदेखि सनातन सभ्यता, संस्कृति र वैदिक परम्पराको उद्गमस्थलका रुपमा परिचित देवभूमि हो। गाई सनातन हिन्दू धर्ममा मातृस्वरूप, श्रद्धा, आस्था र करुणाको प्रतीक मानिन्छ। धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा वैज्ञानिक दृष्टिले समेत गाईको विशिष्ट महत्त्व रहेको छ। नेपालको राष्ट्रिय जनावरका रुपमा गाईको पहिचान केवल कानुनी विषय मात्र नभई करोडौँ नेपालीको धार्मिक विश्वास र सांस्कृतिक अस्मितासँग गाँसिएको विषय हो। यस कारण राष्ट्रिय जनावर परिवर्तन गर्ने कुनै पनि प्रस्तावप्रति हामी असहमति व्यक्त गर्दछौँ। यस्ता विषयमा निर्णय लिनुअघि राष्ट्रको इतिहास, संविधान, सांस्कृतिक संवेदनशीलता तथा सम्पूर्ण नागरिकको भावनालाई सम्मान गर्न सम्बन्धित निकायसँग आग्रह गर्दछौँ। गाई केवल एउटा पशु होइन; यो नेपालको सनातन सभ्यता, वैदिक संस्कृतिको जीवन्त प्रतीक, मातृत्व, करुणा, समृद्धि र प्रकृतिसँगको सहअस्तित्वको प्रतिमूर्ति हो। वेद, उपनिषद, स्मृति, पुराण र महाकाव्यहरूमा गाईलाई 'गौमाता' भनेर सम्मान गरिएको छ। सनातन परम्परामा ३३ कोटि देवताको प्रतीकात्मके वास गाईमा रहेको विश्वास छ। गाईको दूध, दही, घ्यू, गोमूत्र र गोबर धार्मिक अनुष्ठानदेखि कृषि, आयुर्वेद र ग्रामीण अर्थतन्त्रसम्म अत्यन्त महत्वपूर्ण मानिएका छन। यसै कारण गाई नेपालको राष्ट्रिय जनावर हुनु केवल कानुनी व्यवस्था होइन, यो राष्ट्रको ऐतिहासिक पहिचान, सांस्कृतिक निरन्तरता र करोडौँ नेपालीको आस्था तथा भविनाको सम्मान हो। यदि नेपालको धार्मिक तथा सांस्कृतिक पहिचानमाथि आघात पुग्ने गरी कुनै कदम चाल्न खोजियो भने समस्त ९२% सनातनी ॐकार परिवारले त्यसको सशक्त विरोध प्रतिकार र आंदोलन गरिनेछौं। नेपालको राष्ट्रिय एकता, सामाजिक सद्भाव र सांस्कृतिक सम्पदाको संरक्षण सबैको साझा दायित्व हो।
हामी सबै सरोकारवाला पक्षलाई राष्ट्रिय पहिचानसँग जोडिएका यस्ता संवेदनशील विषयमा जिम्मेवारीपूर्वक व्यवहार गर्न तथा अनावश्यक विवाद सिर्जना नगर्न आग्रह गर्दछौँ। "गाई हाम्रो राष्ट्रिय पहिचान, सांस्कृतिक सम्पदा र आस्थाको प्रतीक हो। यसको संरक्षण र सम्मान सम्पूर्ण नेपालीको साझा दायित्व हो।"
॥ गौ माता कि जय ॥
॥ नमः पार्वतीपतये हर हर महादेव...॥
सडक पुन: फेरि तातिन सुरु ।
गणेश नेपालीको निधन पछि काठमाडौँमा प्रधानमन्त्री बालेन्द्र साहको पुतला दहन गर्दै संयुक्त विद्यार्थी संगठनका बिधार्थीहरु।
#काठमाडौं #आत्मदह #युवाक्रान्ति
नलायक बालेन सरकार तुरुन्त खुर्सि छोड! जब देशका युवाले आत्मदह गर्छ भने केको युवाको सरकार? रोजगारी दिन नसकने तेसै माथी झन बढि कर लिएर पैसा कमाउने!
पठाओ वाला आफै रोजगारी गर्दा ट्राफिकको ज्यदत्ति बढेको छ। जरिवाना बढि लिएर कर बढाउने नीति छ रे?
युवाको सरकार भन्ने युवालाई मार्ने नीति लिएका छन्।
हे नलायक सरकार हामी वोल्दा तिमी जेल हाल्छौ भने,हाल अब सडक तातने छ!
देशमा पुन नयाँ जोस,उर्जा,क्रान्ति गर्ने सहास दिएको छ। युवा पुन सडकमा आउने छ।
हे हाम्रो देश! जरिवाना मात्र लिने कस्तो तिम्रो नीति!
धनुषा अस्पतालमा पेटमै शिशुको मृत्यु, नर्मल डेलिभरी गराउन क्रममा आमाको पनि ज्यान गयो। अस्पतालमाथि लापरबाहीको परिवारको आरोप।
Click here to claim your Sponsored Listing.
Website
Address
ॐ