Shailee In Politics
02/03/2026
गतीशील लोकतान्त्रिक पार्टी परिवारको तर्फबाट सबैमा हार्दिक शुभकामना! 🎉✨
रंग जस्तै हाम्रो राजनीति पनि अब सकारात्मक, उज्यालो र सबैलाई समेट्ने होस् भन्ने कामना छ। निधारको टीका जत्तिकै इमान्दार, गालाको रङ जत्तिकै रमाइलो र मनको भावना जत्तिकै साँचो सेवा गर्ने प्रतिबद्धता दोहोर्याउँछौं।
हास्दै, मिलेर, हातेमालो गर्दै, यो चाडपर्वले हामी सबैको जीवनमा शान्ति, समृद्धि र समानताको नयाँ रंग भरोस्।
🔋
Want your public figure to be the top-listed Public Figure in Birgunj?
Click here to claim your Sponsored Listing.
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Birgunj