Counter Attack Media

Counter Attack Media

Share

22/05/2026

Love to watch Haaland .The 26-man squad taking Norway to its first World Cup since 1998 🇳🇴

Photos from Counter Attack Media's post 21/05/2026

अवरोधकै बीच सभामुखले अघि बढाए संसद बैठक, विपक्षी दलद्वारा वेल घेराउ गर्दै चर्को विरोध 🔥🏛️

20/05/2026

🏆 Europa League Final 2026

Aston Villa face SC Freiburg tonight at Beşiktaş Park, Istanbul. ⚽

Villa chase their first European trophy since 1982, with fans already in Turkey and excitement building under manager Unai Emery.

🏟️ Istanbul | ⚔️ Villa vs Freiburg | 🏆 Final Night

20/05/2026

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले न्यून गुणस्तर भेटिएका केही खाद्य वस्तु बजारबाट तत्काल फिर्ता गर्न आदेश दिएको छ। डाबरको मह, नोभा चकलेट आइसक्रिम र ‘करेन्ट’ चाउचाउसहित केही उत्पादनमा गुणस्तर मापदण्ड नपुगेको भन्दै बिक्री–वितरण रोक लगाइएको विभागले जनाएको छ।

तपाईंले पनि यस्ता उत्पादन प्रयोग गर्नुभएको छ? बजारमा बिक्ने खाद्य वस्तुको गुणस्तरप्रति तपाईं कत्तिको विश्वस्त हुनुहुन्छ?

Want your university to be the top-listed University in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Kathmandu
44600