Alfa Multipurpose Pvt.Ltd

Alfa Multipurpose Pvt.Ltd

Share

03/01/2023

अल्फा मल्टीपर्पोज प्रा.ली. ले आफ्नै जग्गामा निर्माण गर्न लागेको साइलेज फ्याक्ट्रीको कार्य प्रगति । प्रा.ली ले निर्माणको जिम्मा रिमाल कन्स्ट्रक्सन Rimal construction लाई दिएको छ।अल्फा मल्टीपर्पोज प्रा.ली ले फ्याक्ट्री निर्माण सम्पन्न पुष मसान्त भित्र सक्ने लक्ष्य राखेको र माघ महिना भित्र नै प्रा. ली. ले आफ्नो उत्पादन सुरू गर्नेगरी काम भइरहेको यस प्रा.ली. का निर्देशक श्री संजय नेपाल Sanjaya Nepal ले जानकारी गराउनु भएको छ ।

Want your business to be the top-listed Pet Store/pet Service in Bhaktapur?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address

Bhaktapur