Laba chintan
09/06/2026
राष्ट्रीय स्वतंत्र पार्टी, रसुवा जिल्लाको प्रथम जिल्ला अधिवेशन, तोकिएकै मिति २०८३ जेष्ठ २४ गते धुन्चेमा सफलताका साथ सम्पन्न भएको छ।
जिल्ला सभापति पदमा निर्वाचित हुनुभएका बसन्त भट्ट लगायतको सम्पूर्ण जिल्ला समितिलाई सफलताकाे शुभकामना सहित हार्दिक बधाई छ।
-लब बिष्ट
अधिवेशनको लागी
केन्द्रीय समन्वकर्ता
04/06/2026
सरकारको आधुनिक खेल मैदान बनाउने अभियानमा काभ्रेको बनेपा ५ स्थित फुटबल मैदान वा धुलीखेल स्थित खेल मैदानलाई समेटन सकियमा काठमाडौं नजिकको वैकल्पिक खेल मैदान हुने थियो।
काभ्रे बाट बीजयी सांसद हरु ले पहल गर्ने हो कि !
03/06/2026
सिर्फ ३ वर्षको राजनैतीक अनुभव भएको राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति आदरणीय रवि लामिछाने ज्यू लाई भारतीय प्रधानमन्त्री मोदी बाट उच्च सम्मान का साथ भेट्घाट।
03/06/2026
कोटेश्वर दाह्रे गौंडा बाट ।
01/06/2026
01/06/2026
राष्ट्रिय स्वतन्त्र पार्टीको बनेपा नगरपालिकाको अधिवेशन बाट छनौट भएका पालिका समिति लाई बधाई छ।
बिशेष कठिन र चुनौतीपूर्ण रहेको अगाडिको राजनैतीक यात्रा लाई थप मेहनतका साथ गन्तव्यमा पुर्याउन सफलताको शुभकामना छ।
19/01/2026
आदरणीय, मेरा प्रीय शुभचिन्तक मित्रहरु, नमस्कार।
रास्वपाको तर्फ बाट, काभ्रे क्षेत्र नं २ को प्रतिनिधि सभा सदस्यको लागी केन्द्रमा दर्ता भएको मेरो उम्मेदवारी मैले फिर्ता लिएको छु।
फिर्ता लिनुको कारण:-
#योग्य, सक्षम र उर्जावान युवा उम्मेदवार छनौटमा सहजता प्रदान गर्न।
#जेनजी पुस्ताको भावना अनुरुप युवालाई राष्ट्रिय राजनितिको नेतृत्व तहमा पुर्याउन।
#रास्वपा. जिल्ला संगठन निर्माणमा थप सकृय भूमीका निर्वाहको जिम्मेवारी लीन।
18/01/2026
सफल नगर पीतालाई, सफल राष्ट्रको पीता हुन शुभकामना छ।
18/01/2026
आसन्न निर्बाचनमा काभ्रे रा स्व पा बाट क-कस्ले टिकट पाउला त ?
केही समय अझै धैर्य गरौं है।
शेर बहादुर देउवा लाई के को चिन्ता ?
आफ्नो पुरानो पार्टी नेपाली कांग्रेस प्रजातान्त्रीक छंदै छ नी ।
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Banepa
45200