Ezeesera.com

Ezeesera.com

Share

28/05/2021

Accounting Standards का बारेमा अपडेट हुनु भयो त ?
लेखापरीक्षक, लेखापाल, बित्तिय परामर्शदाता र कर सहयोगीहरुका लागी बिषेश उपयोगी,
नेपाल चार्टड एकाउण्टेण्ट संस्था (ICAN) ले २०७८।०४।०१ बाट अनिवार्य रुपमा लागु गर्न लागेको Nepal Accounting Standards for Micro Entities (NAS For MEs) सम्बन्धि प्रयोगात्मक तालिम संचालन हुन गइरहेको छ ।
बित्तिय विवरण (Financial Statements) तयार गर्ने जो सुकैका लागी आवस्यक पर्ने यस तालिममा सहभागी हुन इच्छुक महानुभावहरुले यथासिघ्र सम्पर्क राखी आफ्नो स्थान सुरक्षित गर्नुहोला ।
सम्पर्क: 9860332266 / 9801090647
Registration Link: https://forms.gle/BmsPLCd3ThJRYXsr7
Cost: NPR 3,000

Happy Learning !!

Telephone