Arjun Auji

Arjun Auji

Share

23/05/2026

सामाजिक संजालमा के.पी ओलीले पद छाडेनन भनेर गुनासो गरेको देखे !
मोहन बिक्रम, प्रचण्ड, चित्र के.सी, भादगाउंले नारायणले अध्यक्ष छाडेका छन ?
एक पटक पार्टीको मुखिया बने पछी त्यो पद आर्यघाटमा पुगेसी सकिन्छ अनि त्यस पछी बल्ल आर्कोले मौका पाउने हो !
बाउरामले माओबादी पार्टी किन छाडे ?

11/04/2025

परिवर्तन मौसम पछिको हाम्रो बयालपाटा र साँफेबगर अछामको मनमोहक दृश्यावलोकन गर्न सक्नुहुनेछ यसै भिडियो मार्फत ।

04/03/2025

कांग्रेस एमाले ले भन्ने गर्थे हामी बिकासको मुल फुटाउछौ,यी अहिले दैलो अगाडि नै ऋण लिएर बनाएको विकासले मुल फुटाएछ त्यो पनि मध्य शहरमा,Safety भन्ने कुरा चाहिँ शुन्य बराबर रहेछ। यो त एम्बुस थापेको भन्दा पनि बढी खतरा देखियो त अझै के के फुट्ने हो।
#स्रोत_सामाजिक_संजाल

26/02/2025

हिन्दु भनेको धर्म होइन भन्ने अनि पशुपतिनाथ चाहिँ किन मुन्टेको ! किड्नी मात्र गएको भनेको दिमाग पनी खुस्किसके छ ,ऊखानेको👇️

26/02/2025

हिजोको रित्तो दिमाग
आज हजारौँ सपना
अनि कयौं जिम्मेवारी
बोकेर लम्किदै छ जिन्दगी।।
फागुन १४, बुधबार २०८१
फागुन कृष्ण त्रयोदशी

#महाशिवरात्री_पर्वको_हार्दिक_मङलमय #शुभकामना ❤️🙏🕉️📿🌷🌿

24/02/2025

भट्टराई किस्नेको कुरा जायज छ ! सम्बन्धित निकायको ध्यानाकर्षण होस् 👇️

22/02/2025

ट्रम्पले दिए नेपाललाई अर्को भ'यङ्क'र झ'ड्का, ढु'कुटी नै रि'त्तिएपछि संघीयता खा'रेज होला ?

22/02/2025

कलाकार Dilip Rayamajhi लाई पितृ शोक परेको छ , उहाँको पिताको गए राति निधन भएको हो 😥🥀

22/02/2025

बालेनलाई गजेडि भन्दै काङ्ग्रेसको अर्को झोले आयो फेरि ! धमला जोकरले यस्तै यस्तै चोरलाई मात्र किन बोलाउछ 👇️

Want your public figure to be the top-listed Public Figure in Achham?
Click here to claim your Sponsored Listing.

Category

Website

Address

Achham